ग्लोबल आइएमईको १३औं वार्षिक साधारण सभा सम्पन्न, २५.५ प्रतिशत लाभांश पारित

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । आ.व.२०७५÷७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय...

प्रधानसेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

काठमाडौं / नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ । आज भएको भेटवार्ता दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क...

बस दुर्घटनामा १२ जना घाइते

राँझा / दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको यात्रीवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–१,...

महिनाको एकदिन व्रत बस्दा मुटुरोग नलाग्ने

एजेन्सी / के तपाईं महिनाको एक पटक बस्नु भएको छ । त्यसो भए एक अध्ययनले महिनाको एकदिन व्रत बस्दा् मुटुरोग नलाग्ने अध्ययन पत्ता लगाइसकेको छ । समय तोकेर व्रत बस्यो भने मुटुको समस्या भएका रोगीहरूको...

ट्याक्टरले कुल्चँदा मृत्यु

कास्की / पोखरा महानगरपालिका-३२ गढीघाटस्थित सडकमा ग.१ त २८२८ नम्बरको ट्रयाक्टले कुल्चँदा सोही महानगरपालिका-३३ छपल्याङ्गट बस्ने ५ वर्षीय आकाश नेपालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै...

भरुवा बन्दुक बरामद

सिन्धुली / सुनकोसी गाउँपालिका-७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका...

कर उठाउने विवादमा खुकुरी प्रहार

झापा /  झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा...

हलुका सवारी चालक तालिम सम्पन्न

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २१औं समूहको हलुका सवारी चालक तालिम सोमबार सम्पन्न भएको छ । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई...

विश्वकप छनाैट खेलमा नेपाल र कुवेतबीच भुटानकाे रंगशाला खेल्दै

काठमाडौं / विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार हुँदैछ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोलीले कुवेतविरुद्ध यसअघिको हार बिर्साउने लक्ष्य बनाएको छ ।...

प्रधानमन्त्रीद्वारा ‘एक्शन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री’ए’को उदघाटन

काठमाडौं / माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयभित्र रहेको   ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका...

RECENT POSTS

HOT NEWS