१४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्काइदियो
एजेन्सी / वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । मंगलबार एक सय ४५ भारतीय र २५ बंगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँधेर । ...
शिक्षामन्त्री पोखरेलकाे कतार र मलेसियाका समकक्षीसँग भेटवार्ता
काठमाडौं / शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वर्ल्ड इनोभेसन समिट फर एजुकेसन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्।
कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा...
सागको ओलम्पिक टर्च र्याली सुरू
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली शुक्रबार स्वयम्भूबाट सुरू भएको छ ।बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् ।...
संसारमा सबैभन्दा बढी धेरै चिनी खाने देश
एजेन्सी / चर्चित मेडिकल जर्नल ल्यान्सेटमा ग्लोबर बर्डन अफ डिजिज-२०१९ को एक रिपोर्ट हालै प्रकाशित भएको छ । जसमा संसारका १९५ वटा देशका स्वास्थ्य सम्बन्धी विभिन्न आँकडाहरु प्रस्तुत गरिएको छ । ती मध्ये एउटा...
समाधान भएन जडीबुटी जामको समस्या : ३ किलोमिटर सडक पार गर्न १ घण्टा !
काठमाडौं– अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ? सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक...
नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण
काठमाडौं / नयाँ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहबीच हिजो (बुधबार) नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त...
मन्त्रीमण्डल पुनर्गठन आज नहुने भयो !
काठमाडौं / मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको जनाउँदै प्रधानमन्त्री ओली महत्वपूर्ण कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक महत्वपूर्ण कार्यक्रममा...
बैठकको निर्णय : कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षसम्म नै प्रधानमन्त्री हुने पक्का भएको छ । नेकपा सचिवालय बैठकले पाँचै वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको हो ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो...
चन्द्रागिरी एकिकृत समाजद्धारा आयोजनामा पन्ध्रदिने रञ्जना लिपि तालिम हुने
काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका...
प्रधानमन्त्री ओलीको बोलीले भारतीय मिडियामा तहल्का मच्चायो
काठमाडौं / भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी विवादबारे कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तहल्का मच्चिएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले...

























