हाइटीमा खाद्य असुरक्षा बढेपछि राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
एजेन्सी / लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकोमा अब थप...
लोकसेवाबाट सिफारिस भइरहेका कर्मचारी नपठाउन आग्रह
काठमाडौं– कतिपय स्थानीय तहले लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न सरकारलाई आग्रह गरेको छ । यो सँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ ।
आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम...
नेवाः विद्यार्थी युनियन गठन
काठमाडौं / रिदेन महर्जनकाे संयाेजकत्वमा गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ ।
साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोलका साथै कोषाध्यक्षमा गंगादेवी महर्जन र मुख्य सदस्यहरूमा सुमि...
उपनिर्वाचनका लागि २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं / निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई आज परिमार्जनसहित पारित भएको छ ।कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट...
धादिङको विकट हिमाली क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना
धादिङ / धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका-५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णयले उक्त चौकी थप निकासा भई आएको हो...
पत्रकार गुरुवाचार्यको निधन
काठमाडाैं / अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ ।
लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय...
नेपालका एचआइभी संक्रमित औषधि खानै मान्दैनन्
डोटी / जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि...
गुगल र फेसबुकमा मानवधिकारका लागि खतरा
एजेन्सी / मानवअधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको ‘बिजनेस मोडल’ मानवधिकारका लागि खतरा भएको जनाएको छ । एमनेस्टीले जारी गरेको प्रतिवेदनमा गुगल र फेसबुकद्वारा गरिने ‘व्यापक निगरानी’ प्रति चिन्ता प्रकट गरिएको छ...
ओली सरकार असफल : सभापति शाह
बुटवल / प्रतिनिधिसभा अन्तर्गतको संसदीय समिति सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको जनाएका छन् । १० बर्ष पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान, कारबाहि, असुल उपर, बेरुजु फस्र्यौट,...
बलात्कार आरोपी नेता पुर्पक्षका लागि जेल चलान
काठमाडाैं / बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। बलात्कार गरेको भन्दै सात देखि १० वर्गसम्म कैद सजाय गर्नुपर्ने माग...

























