रुखको जराबाट निर्माण भएको अनाैठाे पूल
एजेन्सी / भारतको मेघालयमा रुखको जराबाट पूल बनेको छ । रुखको जराबाट पुल आफै बनेको हो । खासगरि विभिन्न प्रक्रिया र ईन्जिनियरिङको माध्यमबाट बन्ने गर्छ । तर भारतको मेघालयको शहरमा नदि तर्नको लागि प्रकृतिले...
बार्सिलोनाले पुछारमा रहेकाे लेगानेससँग प्रतिस्पर्धा गर्दै
एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत आज शनिबार राति चार खेलहरु हुँदैछन् । शीर्ष स्थानमा रहेकाे बार्सिलोनाले पुछारको लेगानेससँग प्रतिस्पर्धा गर्दैछ । लेगानेसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु...
गुगलले पिक्सल समस्या देखाउनेलाई १५ लाख डलर पुरस्कार
एजेन्सी / गुगलले आफ्नो नयाँ एन्ड्रोइड फोनमा सुरक्षा खतराजस्ता समस्या देखाउनेलाई १५ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। गुगलले पिक्सल स्मार्टफोनहरुमा टाइटन एम सक्युरिटी चिप्स लगाएको छ। आफ्नो फोन सुरक्षाको हिसाबमा भरपर्दो...
बेलायती पर्यटक सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन
काठमाडौं / नेपालमा ट्रेकिङ गर्न आएका बेलायतका एक पर्यटक सम्पर्कविहीन भएका छन् । जेम्स गि्रफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् ।
उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ...
भारतमा कार्यरत ४२ हजार गाेर्खा सेनालाई फिर्ता आउन आह्वान
काठमाडौं / नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् ।...
प्रमुख सुवेदाररसिनियर सुवेदार समन्वयात्मक बैठक सम्पन्न
काठमाडौं / हाम्रो अनुभव, व्यवसायिकता र सदाचार, भविष्यका लागि मजबूत आधारू को मूल आशयसहित मंसिर ५ र ६ गते जंगी अड्डामा सञ्चालन भएको दुई दिने प्रमुख सुवेदाररसिनियर सुवेदार समन्वयात्मक बैठक आज प्रधानसेनापति महारथी पूर्णचन्द्र...
सागमा पनि चार फुटबल खेलाडी प्रतिबन्ध
काठमाडौं / भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३...
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै : मन्त्री भट्टराई
नेपालगञ्ज / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको जनाएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को...
चक्कर आउने समस्याबाट बच्ने उपायहरू
प्रायः टाउको घुमाउने अर्थात चक्कर आउने समस्या अधिकांशले अनुभव गरेका हुन्छन् । कसैलाई कहिले काहिँ मात्रै चक्कर आउँछ भने कोहीलाई यसले नियमित रुपमा दुःख दिएको हुन्छ ।
यस समस्याबाट छुटकारा पाउनका लागि ‘एप्ली मनुभर’ अर्थात...
भूत छैन भनेर देखाउन मसानघाटमै सुते
एजेन्सी / भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एक सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन । निम्मला रामा नायडू नाम गरेका उनी मसानघाटमा कुनै एक वा दुई घण्टा नभएर तीन रातसम्म त्यहाँ सुतेका...

























