राष्ट्रिय फुटबलर डिस्कोमा भेटिँदा टिमलाई घाटा
काठमाडौं/ कतार छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने राष्ट्रिय फुटबल टिमको शनिबार बिहान ११ बजे बिदाइ भयो। तर बिदाइमा टिमका नियमित सदस्यहरु फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर...
समृद्धिको नारा घोकाएर मात्रै मुलुक समृद्ध बन्दैन : सहमहामन्त्री
काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नारामा सुखी नेपाली समृद्ध नेपाल भनेर मात्रै समृद्धि नआउने जनाएका छन।
सहमहामन्त्री महतले नारा अनुसारको काम गरे मात्रै मुलक समृद्ध बन्ने भन्दै सरकारलाई त्यो बाटोतर्फ अगाडि...
सत्तासीन नेकपाको दाङमा एकता
दाङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा एकतालाई अन्तिम चरणमा पुर्याएको छ । दाङका १०० वडामध्ये ९६ वडामा एकता प्रक्रिया पूरा भएको र अब छिटै बाँकी वडामा पनि पूरा हुने जनाइएको छ ।
जिल्ला...
अतिक्रमित भुमिमा अनेरास्ववियूले राष्ट्रिय झण्डा फहरायाे
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले सीमा सुरक्षाको निम्ती भारतीय सुरक्षा बल (एसएसबी) लाई प्रतिकास गरेको छ ।
इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा...
अनाथ बालबालिका लागि निःशुल्क आँखा शिविर
काठमाडौं / त्रिभुवन शिक्षण अस्पतालको दृष्टि विशेषज्ञहरुले फिलोसोफिस्का नेपालका बालबालिकाको निः शुल्क आँखा शिविरको आयोजना गरेको छ ।
अनाथ बालबालिकाहरुको रेखदेख गर्दै आएको र कक्षा ४ सम्म अध्यापन गर्दै आएको फिलोसोफिस्का नेपालका ४६ जना बालबालिकाहरुको...
जोमसोम–कोरला सडक ३ दिन बन्द
जोमसोम / उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना ,कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक ३ दिनका लागि बन्द हुने भएको छ। जोमसोम –कोरला निर्माणधीन सडकको तेश्रो खण्डमा सवारी आवागमन बन्द गरी बाटो निर्माण गर्नुपर्ने भएकाले करिडोरले ३...
संसारकै महंगो घडी
एजेन्सी / धेरै मानिसमा घडीको शौख रहेकाे हुन्छ । घडीले समयबारे सही जानकारी दिने मात्र होइन, ब्यक्तित्व विकासमा पनि मद्दत गर्छ ।
अझ लग्जरी ब्राण्डका घडीले त धेरै मानिसलाई आर्कषित समेत गर्दछ । यस्ता लग्जरी...
स्पेनले माल्टालाई ७–० हरायो
एजेन्सी / सन् २०२० को युरोकपमा स्थान बनाइसकेको स्पेनले माल्टामाथि गोलबर्षा गरेको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेनले माल्टालाई ७–० गोलले हरायो । समूह ‘एफ’ मा स्पेनले आफ्नो अपराजित यात्रालाई कायम...
हात्तीको आक्रमणमा बाबु–छोराको मृत्यु
चितवन / जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ । लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली...
कूटनीतिक वार्ताको माध्यमद्वारा सीमा विवाद हल गनुपर्छ : देउवा
कञ्चनपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने जनाएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज...

























