बेलायतको लन्डनमा बन्दैछ संसारकै अनौठो पोखरी

एजेन्सी / लन्डनमा संसारकै पहिलो अनौठो पोखरी निमार्ण हुने भएको छ । पोखरीमा ३६० डिग्री दृश्य हेर्न सकिने छ ।  पोखरी भवनको माथिल्लो तल्लामा बनाउने निर्णय भएको छ ।  पोखरीमा तैरनु निकै डर लाग्दो...

चुनाव बारे जनताको नाममा विप्लवको अपील

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले जनतालाई चुनावमा सहभागी नहुन र प्रहरीलाई दमनमा नउत्रिन अपिल गरेका छन् । पार्टीका महासचिव विप्लवले सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध...

शुक्लागण्डकी नपामा फलामखानीको अध्ययन शुरु स्थानीयवासी खुशी

तनहुँ  / सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणा बमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।  खानी तथा...

इटालीले बोस्नियालाई हरायाे

एजेन्सी / युरोकप-२०२० छनौट अन्तरगत शुक्रबार भएको खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३-० ले   हराएको छ । समूह 'जे' अन्तरगत भएको खेलमा इटालीका लागि फ्रान्चिस्को एचेर्बी, लोरेन्सो इन्सिग्ने तथा आन्द्रेआ बेलोतीले गोल गरे। उनीहरूले क्रमशः खेलको...

बलात्कार आरोपमा दुई नेता जेल चलान

ललितपुर– जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल...

गच्छदारसँग अख्तियारको ४ घण्टा बयान

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ । अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले  कात्तिक  २२ गते (शुक्रबार) साँझ गच्छदारसँग ४...

सर्वोच्च अदालतबाट लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग

काठमाडौं /  सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि...

काठमाडौं महानगरमा अख्तियारको छानबिन सुरु

काठमाडौं /  काठमाडौं महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।महानगरपालिकाले सञ्चालनमा ल्याएको स्मार्ट पार्किङमाथि अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनुसन्धान शुरु गरेको  हो । महानगरपालिकाले ल्याएको नयाँ ब्रुमरको खरिद प्रक्रियाबारे पनि आयोगले...

नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेसनै सत्तामा आउनुपर्छ : कांग्रेस सहमहामन्त्री महत

काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेसनै सत्तामा आउनुपर्ने  जनाएका  छन। काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन...

वाइफाईको पासवर्ड सुरक्षित राख्ने तरिकाहरू:

वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् । प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ...

RECENT POSTS

HOT NEWS