बोलिभियामा प्रदर्शनकारी र प्रहरीबीच झडप

एजेन्सी / बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ । नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी र...

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं / चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत सार्वजनिक भएकाे छ ।  बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । क्लबका सभापति ऋषि...

पत्रपत्रिका वर्गीकरण विवरण सार्वजनिक

काठमाडौं / प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको  आ.व. २०७४/७५ को वर्गीकरण विवरण सार्वजनिक गरेको छ । वर्गीकरण प्रक्रियामा सामेल भएका ९१२ वटा पत्रपत्रिकाहरुको  वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ । यस वर्ष पनि जनधारणा साप्ताहिक राष्ट्रिय...

ग्लोबल आइएमई र ब्लू क्रश हस्पिटलबीच सम्झौता

काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रा.लि. बीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको...

बंगलादेशका राष्ट्रपतिको फेवाताल घुमघाम (फोटो फिचर)

पोखरा / बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणमा रहेका बेला पर्यटकीय सहर पोखरा घुम्न आएका छन् । नेपाल आर्मीको हेलीकोप्टरबाट बिहीबार मध्यान्ह पोखरा आएका  उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका...

त्रिभुवन विश्वविद्यालय डिन कार्यालयनजिक एक पुरुषको शव फेला

काठमाडौं– कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५–४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो । महानगरीय वृत्त कीर्तिपुरका अनुसार...

दाउन्नेमा ट्रक दुर्घटनामा दुईको मृत्यु

नवलपरासी / पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा...

ठुलो मात्रामा लागू औषध सहित एक युवक पक्राउ

नवलपरासी / वर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा ठुलो मात्रामा लागू औषध सहित एक युवक लाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रामपुर नगरपालिका १ बस्ने १८ वर्षिय अवि तामाङ्ग रहेका...

सुरक्षा निकायले युनिफाइड र इन्ट्रिगेटेड रुपमा कार्य गर्नु आवश्यक : गृहमन्त्री थापा

काठमाडौं, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान  महाराजगंजमा बुधबार आयोजित एक कार्यक्रमवीच दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान...

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय धनगढीमा

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्घाटन भएको छ । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार उद्घाटन गरे । उक्त अवसरमा...

RECENT POSTS

HOT NEWS