अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / भक्तपुर जिल्लाकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सर्लाही हरीवन नगरपालिका-११ घर भएका ३५ वर्षीय समसुल सेखलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८५ चक्की सहित  मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी...

डेढ सय पर्ने फूलदानी ७ करोडमा बिक्याे

एजेन्सी / कहिलेकाहीँ मूल्यहीन ठानिएका चिजहरू पनि बहुमूल्य ठहरिन्छन् । साधारण मानेर किनेका चिजहरू यति धेरै मूल्य पर्दछ कि कल्पना पनि गर्न सकिँदैन । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । एक रियालिटी पसलबाट...

पर्यटन वर्षको शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निम्तो !

काठमाडौं /  सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा...

हवाई आक्रमणमा परी  गाजामा  ९ प्यालेस्टाइनीको मृत्यु 

एजेन्सी / इजरायलले गरेको हवाई आक्रमणमा परी गाजामा नौजना प्यालेस्टाइनीहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । इस्लामिक जिहादका एक कमान्डरलाई मार्नका लागि इजरायलले आक्रमण थालेको दुई दिनमा १९ जना प्यालेस्टाइनीहरू मारिइसकेका छन् । इजरायलको...

 छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

काठमाडौं / पर्साकाे धोबिनी गाउँपालिका-२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय अशोक प्रसाद साहको नारायणी अस्पतालतर्फ उपचारको...

मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान

बारा / बाराको फेटा गाउँपालिका–२ जगतपुर टोलमा मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान विकास बैंक लिमिटेडका एक कर्मचारीको साथमा रहेको छ लाख रुपियाँ लुटेर फरार भएका छन् । बाराको प्रसौनी स्थित निर्धन उत्थान...

लिपुलेकको विषयलाई समर्थन गर्दै डा. गोविन्द केसीले तोडे अनसन प्रेस विज्ञप्ति सहित

काठमाडौं / डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन आज तोडेका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा केसीले ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन् । डा. केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको...

प्रहरी जवानलाई लक्षित गरी बम प्रहारमा संलग्न व्यक्ति पक्राउ 

रौतहट /  ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको...

सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा प्रवेश

काठमाडाैं / एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियाे भने सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको...

साग फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा

काठमाडाैं  /  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । गोलकिपर विकेश कुथु तथा मिडफिल्डर...

RECENT POSTS

HOT NEWS