१४औं महानगरीय प्रहरी दिवसको अवसरमा चेतनामूलक सांस्कृतिक

काठमाडौं / १४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक सांस्कृतिक तथा बैण्ड डिस्प्ले कार्यक्रम चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित भेहिकल सेन्टर परिसरमा सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि...

 डाक्टरकाे लापरवाहीका कारण युवतीको मृत्यु

पाल्पा /  एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु...

पक्राउ गरिएको विद्यार्थीलाई तत्काल रिहा गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं /  संयुक्त विद्यार्थी संगठनले विरोधमा उत्रिएका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ । सोमबार संयुक्त विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा अतिक्रमित कालापानी –लिपुलेकको विरोधमा आइतबार पक्राउ परेका आफ्ना विद्यार्थीलाई विनासर्त रिहा गर्न...

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको ज्यान गयो

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर...

 कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ  

नबलपरासी / कुटपिट गरी हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्‍वर प्रसाद बानियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्‍ने ७० वर्षीय लालमन...

प्रहरी चौकी तिपेनी सिन्धुपाल्चोकको नवनिर्मीत भवन उद्‍घाटन

सिन्धुपाल्चोक / ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहत प्रहरी चौकी तिपेनीको नवनिर्मीत भवनको आइतबार उद्‍घाटन  गर्नुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं /लागूऔषधका मुद्दाका फरार प्रतिवादी नुवाकोट म्यागन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ३७ वर्षीय राम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । २०५९ असोज २४ गते ठमेलबाट लागूऔषध चरेश ७ केजी सहित पक्राउ...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द...

उपनिर्वाचन: नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

काठमाडौं– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका...

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

काठमाडौं– नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै...

RECENT POSTS

HOT NEWS