कोइकाद्वारा उपकरण सहयोगपछि प्रसूतिमा सहज
रारा / कोरियाली सहयोग नियोग (कोइका) ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि हाल यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ।
मुगुका चारवटै...
सभापति देउवाले भारतविरुद्ध सशक्त आन्दोलन चर्काउन निर्देशन
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतविरुद्ध सशक्त रुपमा प्रस्तुत भैरहेका छन् । उनले आफ्नो पार्टीका विद्यार्थी संगठन नेविसंघका नेताहरुलाई भारतविरुद्धको आन्दोलनलाई अझै सशक्त पार्न कडा निर्देशन दिएका छन् ।
भारतले...
यस्ताे ठगी गरे पुर्वमन्त्री रूप ज्याेतिले
काठमाडौं / चर्चित उद्योगपति रुप ज्योति यतिबेला प्रहरी हिरासतमा छन । शक्तिको आडमा निमुखामाथि शासन गर्दै आफूले गरेको अपराधको अनुसन्धान नै हुन नदिने रुप ज्योति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले अघि बढाएको...
ब्लूमवर्ग अमेरिकी राष्ट्रपति पदको उम्मेदवार
एजेन्सी / अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमवर्गले आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिने संकेत गरेका छन् ।
उनले निर्वाचन आयोगमा प्राथमिक निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेको बीबीसीले जनाएको छ...
वीरगञ्जबाट २३० किलो केराउ बरामद
वीरगञ्ज / प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो ।बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय...
दक्षिण एसियाली खेलकुद साग तोकिएकै समयमा हुने
काठमाडौं / भद्रगोल पूर्वाधारकाबीच दक्षिण एसियाली खेलकुद नेपालमा तोकिएकै समय मंसिर १५ गते देखि २४ गते अर्थात डिसेम्बर १ देखि १० तारिखसम्म हुने भएको छ ।
आज सम्पन्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिता नेपालमै...
मोदीले दिए इमरान खानलाई धन्यवाद
एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्।
भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक...
जुम्लाको सदरमुकाम खलंगास्थित होटल नेवाः किचनमा आगलागी
खलङ्गा / यहाँको मुख्यबजारमा रहेको नेवाकिचनमा आगलागी भएको छ । स्थानीयप्रशासन, सुरक्षानिकाय र नगरपालिका र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिन सफलभएको छ । सो होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँपुगेपछि आगो...
बंगलादेशका राष्ट्रपति ४ दिने नेपाल भ्रमणमा आउने
काठमाडौं / बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार २६ गते नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। नेपालकाे भ्रमणकाे क्रममा हमिदले समकक्षी भण्डारी,...
टुँडिखेल कब्जा गरिएको विरोधमा ‘अकुपाई टुँडिखेल’ अभियान सुरु
काठमाडौं / उपत्यकावासीहरुले आजबाट अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको विरोधमा अभियान सुरु गरेका छन् । राजधानीकाे मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेल वरिपरि मानव साङ्लो मानव साङ्लो बनाएर घेरिएका थिए । सांस्कृति...

























