अपडेट: रुप ज्योतीकी छोरी पनि पक्राउ
काठमाडौं / हाउजीङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थ मन्त्री रुप ज्योतीकी छोरी सुरुची समेत पक्राउ परेकी छिन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
रुप ज्योती बिहीबार पक्राउ परेका थिए ।उनीहरुमाथि हाउजीङका...
हामी नेपाली होसियार रहनु जरुरी छ , कालापानी हाम्रै हो छोड्ने कुरै हुँदैन :...
-बुद्धिनारायण श्रेष्ठ–सीमाविद्
नेपालको सीमा सम्बन्धी विज्ञ तथा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठसंग भारतको नक्सामा कतिपय नेपाली भू–भाग पनि पारिएको सन्दर्भमा गरिएको कुराकानी :
पछिल्लो पटक भारतीय नक्साका कारण उत्पन्न विवादबारे तपाईँको धारणा के छ ?
-...
पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूप ज्योति पक्राउ
काठमाडौं / बिहीवार साँझ महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूप ज्योतिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले...
रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं / विजयपुर व्यारेक पोखरामा गण्डकी प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवादाताहरुलाई समावेश गरी कात्तिक १७ गतेदेखि सञ्चािलन भएको रक्षा अभिमुखिकरण कार्यक्रमको बिहीबार सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली...
भारतसंग तत्काल वार्ता गर्न सरकारसँग माग गर्दै वरिष्ठ नेता खनाल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सीमानालाई चलाउने अधिकार कसैलाई नभएको जनाउँदै पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले हालै...
कट्रिना जस्तै नेपाली एलिना (फोटोसहित)
वलिउडमा आफ्नो क्षमताका कारण उनि एक सुपर हिट नायीकाकी रुपमा स्थापीत नायीका कट्रिना कैफलाई नेपालमा नचिन्नेहरु थोरै मात्र छन् होला । उनले धेरै फिल्महरु खेलेका छन् । जुन वलिउडको बक्स अफिसमा राम्रो आम्दानी गरेका...
मन्त्रिपरिषद निर्णय : भारतको नयाँ नक्शा अस्वीकार
काठमाडौं / सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले ल्याएको नयाँ नक्शालाई सरकारले अस्वीकार गरेको जनाएका छन् । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतले एकपक्षीय...
नागरिक लगानी कोषमा कर्मचारी माग
काठमाडौँ– नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो...
सेल्फीले भेटाइदियाे यी दिदी-बहिनी १७ बर्षपछि
एजेन्सी / यो घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्षपछि सेल्फीले भेट गराइदिएको छ ।
जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका...
नेपाल र कुवेत विरूद्वकाे विश्वकप छनौट दशरथ रंगशालामा नहुने
काठमाडौं / दशरथ रंगशाला समयमा नै तयार नहुँदा नेपालले विश्वकप २०२२ छनोट अन्र्तगत कुवेतविरुद्धको घरेलु मैदानमा खेल्न पाउने खेल अब देश बाहिर नै खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय मापदण्ड...
























