कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् : डा.भट्टराई
काठमाडौं / समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भूभाग माथि भारतले हैकमवाद लादेकोमा विरोध जनाएका छन् ।
नयाँ नक्सा सार्वजनिक गर्ने भारतको कदम स्वाभिमानी नेपालीलाई सह्य नहुने डा.भट्टराईले उल्लेख गर्दै कालापानी, लिपूलेक...
Breaking News : उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट
पोखरा / पोखरामा बम विष्फोट भएको छ । उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको...
प्रमोदको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा बर्षाको अहिलेसम्मकै ग्ल्यामरस लुक्स ( फोटो/भिडियो)
नायिका बर्षा सिवाकोटि आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोद राज न्यौपानेको नयाँ गीत 'मायालु तिमी मेरी हौ' मा उनी मोडल भिजु पार्की संग रोमान्टिक लुक्स संगै अन्तरंग दृश्यहरुमा...
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डायलासिस गर्नु नपर्ने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
चिकित्कसहरुले उनको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलासिसको खाँचो नरहेको जनाएका छन् ।
प्रधानमन्त्रीकी निजी चिकित्कस डा. दिव्या सिंहले छातीमा रहेको पानीको मात्रा सुकेको...
साझा पार्टीले गुहा¥यो कांग्रेसलाई
काठमाडौं । राष्ट्रिय सभामा आफ्नो समर्थन दिएर नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई प्रदेश–३ बाट सदस्य बनाएको साझा पार्टीले उपनिर्वाचनमा कांग्रेसको साथ खोेजेको छ । कास्कीको २ नम्बर निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारको रूपमा रजनी केसीलाई अगाडि...
नुगलय् जायक मतिना भिडियाे एल्बम सार्वजनिक
काठमाडौं / तिहार तथा नेपाल संबत ११४० न्हूदँको उपलक्ष्यमा नुगलय् जायक मतिना डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् ।
जसमा नुगले जाय्क...
ग्लोबल आइएमईकाे नयाँ शाखा सिद्धिचरण नपा ११ काे रमाइलो डाँडा बजारमा
ओखलढुङ्गा / ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १ को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडा बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या...
थाइल्यान्डमा सुरक्षा चेकपोइन्ट आक्रमणमा १५ को मृत्यु
एजेन्सी / दक्षिणी थाइल्यान्डस्थित सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी कम्तिमा पनि १५ जनाको ज्यान गएको छ । सैनिक प्रवक्ता जनाए अनुसार ज्यान गुमाउनेहरुमा प्रहरी अधिकारी र केही ग्रामिण सुरक्षा स्वयंसेवक रहेका छन् ।
हिजाे मंगलबार...
सशस्त्र प्रहरी निरीक्षकको उपचारका क्रममा मृत्यु
जुम्ला / सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थापा मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस...
चिनीयाँ सरकार लगायाे होमवर्क मै कफ्र्यू
एजेन्सी / हालैमात्र चिनीयाँ सरकारले होमवर्क मै कफ्र्यूलाइएको छ । आजको प्रतिस्पर्धा युगमा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने कार्य अभिभावकहरुले गरेकाे छन् ।
अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब...

























