एएफसी यू-१९ छनोटमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै (लाइभ)
काठमाडौं / एएफसी यू-१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेल अहिले नेपालले यूएईसँग खेल्दै छ । इरानमा हुने समूह ‘डी’को खेलमा नेपाल र यूएई भिड्न लागेका हुन्।
समूहमा किर्गिस्तान र इरान पनि छन्। समूहको शीर्ष टोली...
कपिलबस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
-नारद कोहार
कपिलबस्तु / कपिलबस्तु जिल्लामा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गरिएको छ । यहि मंसिर १४ गते हुने उप निर्वाचनका लागि सो कार्यालय संचालनमा आएको हो ।
शिवराज नगरपालिकाको वडा नं १० मा...
कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : डा. राजन...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
विप्लव नेकपाको विरोधका कार्यक्रम सार्वजनिक !
काठमाडौं / भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कडा विरोध गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको...
नेपालको भू-भाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन ( भिडियोसहित)
काठमाडौं / नेपाल मजदूर किसान पार्टिले नेपालको भूभाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन गरेको छ ।
भारतीय सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा कालापानी र लिपुलेकलाई गाभेको विरोधमा आज सो पार्टीले जुलुस प्रदर्शन गरेको...
नेपाली महिला भलिबल टोलीमा अरुणा कप्तान
काठमाडौं / बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय...
उडिरहेको विमानमा फाेटाे खिचेकाले जीवनभर विमान उडाउन प्रतिबन्ध
एजेन्सी / यी महिलाले उडिरहेको विमानको ककपिटमा बसेर तस्बिर खिचिन् । भी पोज दिदै खिचेको तस्बिर सामाजिक सञ्जाल ‘वेयबो’ मा राखिन् । गत ४ जनवरी सन् २०१९ मा खिचेको तस्बिरमा लेखिन् पाइलटलाई धन्यवाद ।...
युरोपियन च्याम्पियन्समा आज आठ खेल हुँदै
एजेन्सी / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राती आठ खेल हुँदैछन् । समुहचरण अन्तर्गतका चौथो राउण्डका खेलहरुमा केहि खेल विशेष रहेका छन् । राती हुने पहिलो खेल स्पेनिस बार्सिलोना र चेक रिपब्लिकको स्लाभिया प्रहाविच...
राजधानी केन्द्रित आन्दोलन सुरु
काठमाडौं / आजदेखि निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग राखेका छन् । काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत् करिब तीन सय...
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा
काठमाडौं / सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।
सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा...

























