जापानकाे टोकियोमा नेपाल सम्बत ११४० तथा सामुहिक म्ह पूजा मनायाे

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र...

फेसबूकले नयाँ लागो सार्वजनिक गर्‍यो

एजेन्सी / फेसबूकले आफ्नो नयाँ लोगो भर्खरै सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर अक्षरमा छन् । यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब...

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा एनआईबीएल युनियनपे कार्ड प्रारम्भ

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबो बीच एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ । नेपाल...

नारायणहिटी दरबार भाडामा लगाउने भ्रामक : उड्डयनमन्त्री भट्टराई

काठमाडौं  / नारायणहिटी दरबारको केही स्थान रेष्टुरेन्ट सञ्चालनको लागि भाडामा लगाउने भनि आएको खबर भ्रामक भएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन् । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा उक्त समाचार आएपछि विभिन्न आलोचना खेपेका...

बढी बच्चा जन्माउनेलाई पदक

एजेन्सी / हामीकहाँ परिवार नियोजन, जन्मान्तर तथा कम सन्तान जन्माउने कुरालाई प्रोत्साहन गर्नका लागि विभिन्न सरकारी कार्यक्रमहरू चलाइएको पाइन्छ । तर कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत...

अमेरिकामा साउथ डकोटामा एक व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी / अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले जनाएका...

सुनको मूल्यमा गिरावट आयो   

काठमाडौं / पछिल्लो साता उकालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य...

इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा नेपाली युरोलोजिष्ट अन्तर्राष्ट्रिय अतिथिवक्ताको रुपमा आमन्त्रित !

काठमाडौं / इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका...

सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

दाङ– प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङमा दुर्घटना भएको छ । गएराती ११ बजे सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी लमही–६...

आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद सजाय माग

काठमाडौं– जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइअनुसार सञ्चारकर्मीसामु आलमले दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा...

RECENT POSTS

HOT NEWS