उदयपुरमा जीप दुर्घटना: त्रियुगानगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते
गाईघाट– उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १...
नेपाली कामदार शून्य लागतमा युएई जान पाउने
काठमाडौं – वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ।
आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रुपमा कार्यान्वयन...
सिआइबीको टोली ग्राहक बनेर जाँदा
काठमाडौं / विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (अखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार...
भरुवा बन्दुकको छर्रा लागेर युवकको ज्यान गयाे
ओखलढुंगा / बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको ज्यान गएको छ ।
मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो ।...
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौंबाट...
आगामी नोभेम्बरमा उत्तर कोरिया र अमेरिकाबीच वार्ता हुने
एजेन्सी / उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले फेरि नोभेम्बरको मध्यतिर कार्यस्तरमा वार्ता गर्ने दक्षिणा कोरियाली संसदले सोमबार जनाएको छ । यसअघि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले...
टेबुल टेनिसमा स्यान्टुको पुनरागमन
काठमाडाैं / टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन् । गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल...
नेतृत्वतहमा महिला किन आउँदैनन् ?
काठमाडौं / स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधीकारी पत्नी विद्या भट्टराई विद्यार्थी हुँदा अनेरास्वीयुको सचिव रहेकी थिइन्। भट्टराई दुई वर्ष महिला विभाग प्रमुख पद पनि सम्हालेकी थिइन्।
राजनीतिमा महिलाहरु किन निरन्तर हुन सक्दैन ? नेतृत्वमा महिला...
सत्तासीन नेकपाद्वारा ७ वटै प्रदेश प्रमुखका लागि ७ जनाको नाम सिफारिस
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७...
गृहले तयार गरेको ‘सुरक्षा कार्ययोजना’ संशोधन गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं / गृह मन्त्रालयले उपनिर्वाचनका लागि तयार गरेको कार्ययोजना निर्वाचन आयोगले फिर्ता पठाएको छ ।
निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको हो । आयोगले सो कार्ययोजना संशोधन...

























