प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्वको निम्तो दियो : विश्वप्रकाश

  काठमाडौं / सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरर गल्ती गरेको कांग्रेसले आरोप लगाएको छ । सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो । देउवाले प्रदेश १ मा...

पाकिस्तानमा विपक्षीहरूले स्वतन्त्रता जुलूस निकाल्यो

एजेन्सी / पाकिस्तानमा यसै हप्ता विपक्षीहरूले स्वतन्त्रता जुलूस निकालेका छन् । पाकिस्तानको प्रमुख विपक्षी दल तथा धार्मिक संगठन जमीयत–उल–इस्लाम एफ (जेयूआईए–एफ) ले आयोजना गरेको स्वतन्त्रता जुलूस इस्लामाबाद पुगिसकेको छ । अक्टोबर २७ मा कराचीबाट शुरू भएको...

लावस पठाउने भनी ठगी गर्ने थिङ दम्पती पक्राउ

मकवानपुर / विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...

आगामी कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप हुने

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप आयोजना गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले सोलाडिरीटि कप आयोजना गर्ने भएको...

सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं  / सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो...

महराको थुनछेक बहस भोलि पनि जारी

काठमाडौं / जिल्ला अदालत काठमाडौंमा भएको निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ । आज आइतबार ११ बजेबाट सुरु भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरेका...

त्रिविको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त

काठमाडौं / देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा.बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि...

तीन दिनसम्म चल्ने चलचित्र महोत्सवको तयारी पूरा

वीरगन्ज / वीरगन्जमा चल्ने चलचित्र महोत्सवको तयारी पूरा भएको छ । यही कात्तिक २१, २२ र २३ गते आयोजना हुने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजक नेपाल...

अफगानमा तालिबान विद्रोहीको आक्रमणमा १२ को मृत्यु

एजेन्सी / अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ...

दूध उत्पादनबाट यति धेरै आम्दानी गर्दै ८६ बर्षिया वृद्वा

पाल्पा / साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ...

RECENT POSTS

HOT NEWS