यस कारण चाहिँदैन मोबाइललाई एन्टिभाइरस
काठमाडाैं / विगतका केही बर्ष देखि स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । त्यसकारण अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा...
यस वर्षको नोबल शान्ति पुरस्कार : इथियोपियाका प्रधानमन्त्री अहमदलाई
एजेन्सी / यस वर्षको नोबल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अब्बी अहमदले जितेका छन् । इथियोपिया र इरिट्रियाबीचको द्धन्द्ध अन्त गरी ऐतिहासिक शान्ति सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका उनले दुई देशबीच शान्ति स्थापनामा विशेष भूमिका...
सरकारले संविधानका त्रुटि सच्याएर अघि बढ्न पूर्व राष्ट्रपतिको सुझाव
काठमाडौं / पूर्व राष्ट्रपति रामवरण यादवले संविधानमा भएका त्रुटि सच्याएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
आज शुक्रबार काठमाडौंमा सुरू अन्तराष्ट्रिय तमू सम्मेलनको उद्घाटन गर्दै उनले संविधान संशोधन गरेर सबैको अपनत्व कायम गर्ने बाटोमा अघि...
चिनियाँ राष्ट्रपति सी को भ्रमणले ऐतिहासिक उपलब्धि हासिल हुने : गच्छदार
विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने जनाएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले...
अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ हुने
जनकपुर / आगामी कात्तिक १ देखि ५ गतेसम्म यहाँ अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ हुने भएको छ ।
अन्तर्राष्ट्रिय व्यवसायी तथा प्रतिष्ठानलाई एउटै छातामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम तथा...
चिनियाँ राष्ट्रपति सी को राजकीय भ्रमणको भव्य तयारीमा : प्रम ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको जनाउनु भएको छ ।
चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन...
सिन्धुपाल्चोकमा बस दुर्घट्नामा मृत्यु हुनेको संख्या ११ पुग्यो
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा...
चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै पुगेर स्वागत गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका...
नौं करोड पर्ने घडी चाेरी
एजेन्सी / नौं करोड नेपाली रुपैयाँ मूल्यको घडी लगाएकै अवस्थामा चोरी भएको छ । एकजना जापानी व्यापारी आफू बसेको पाँच तारे होटलबाट चुरोट पिउन बाहिर निस्कँदा घडी चोरी भएको हो ।
पेरिसको होटल नेपोलियनमा यसै हप्ताको...
चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
काठमाडौं / दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ आगामी असोज २५...
























