चीन र भारतले विवेक नपुर्याए एशियाबाहिरका शक्तिले अनुचित लाभ सक्ने खतरा
एजेन्सी / चीन र भारतबीच स्थायी रुपमा सम्बन्धको विकास र सहयोग विना एशियाको उदय असम्भव रहेको विषयलाई दुवै देशले आत्मसाथ गरेका छन् । चीनको विदेश सम्बन्धको आधिकारिक धारणा बाहिर ल्याउने पत्रिका ग्लोबल टाइम्सले दुवै...
नेपालले चीनसँग के माग्ने भन्दापनि के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ : पूर्वमन्त्री थकाली
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल...
चीन-नेपाल सम्बन्धमा नयाँ ऐतिहासिक शुरुआत : चिनियाँ राजदुत हौ
काठमाडौं / नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। भ्रमण अघि नेपालका लागि चिनियाँ राजदुत हौ येन छीले चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले...
सेक्स भिडियो बनाएर अरुलाई देखाएर रमाउनेहरू
एजेन्सी / कम उमेरका युवतीसँग यौन सम्पर्क गर्दै सेक्स भिडियो बनाउने र अरुलाई देखाएर रमाउने विलासीहरुका कारण कोरियाको गान्गनामस्थित रात्रीक्लबहरु विवादमा मुछिएका छन् । कम उमेरका युवतीहरुको रात्री क्लबमा माग बढी हुनुमा त्यहाँ संभ्रान्तहरुको...
उपत्यकामा ‘प्रोफेसनल चोर’ हरू बढ्याे होसियार !
काठमाडौ / सस्तोमा सुट बेच्ने भन्दै कोहि तपाईंको घर छिरेको छ, वा भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै कोहि तपाईंको घर आइरहेका छन् भने सावधान ! अहिले सोही बहानामा काठमाडौंमा चारी गर्नेहरु बढेका छन्...
राष्ट्रपति सी काे दुई दिवसीय भ्रमणले सुदूर पश्चिमका नागरिक आशावादी
डोटी – चीनका राष्ट्रपति सी जिनपिङ असोज २५ गते शनिबारदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले सुदूर पश्चिम प्रदेशको डोटी, बझाङ लगायतका जिल्लाका स्थानीयमा उत्साह थपिएको छ ।
डोटीको दिपायल, सायल, बझाङ जिल्ला हुँदै चिनियाँ...
जनप्रतिनिधिबाटै कुटिए दलित युवा
दाङ / जातीय विभेद तथा छुवाछुतका घटना न्यूनीकरणमा सिंगो राज्य नै लागिरहेको बेला पश्चिम रुकुमका एक जनप्रतिनिधिले नै दलित युवालाई जातीय लाञ्छना लगाउँदै कार्यालय भित्रै कुटपिट गरेका छन् ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं....
साफ यु १५ महिला च्याम्पियनसिपमा नेपाल पराजित
काठमाडौं / साफ यू- १५ महिला च्याम्पियनिसपमा नेपालले दोस्रो खेलमा पनि हार व्यहोरेको छ। भुटानमा जारी पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल शुक्रबार बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा २ गोल खाएको...
मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
काभ्रे / जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको साँझाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
अन्य थुप्रै घाइते भएका छन्। महाभारत गाउँपालिका १ र २ का स्थानीय चढेर बनेपा आउँदै गरेको मिनिट्रक दुर्घटनामा...
काठमाडौंमा उपचारत मिर्गौला पीडितलाई तीन लाख सहयोग
दमौली / दुवै मिर्गौला फेल भई काठमाडौंमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग प्रदान गरेकाे छ ।
छ महीनाअघि मिर्गौला फेल भएर...
























