रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी

काठमाडौँ– रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी भएको छ। आगलागीबाट करोडौँको क्षति भएको छ । आयोजनको ड्याम साइडमा रहेको स्टोरमा राति ११ बजे आगलागी भएको प्रहरीले जनाएका छन् । आगलागीबाट कम्प्रेसर मेनिस, प्लाई, फलामका पाइपलगायत सामान जलेर...

विप्लव नेकपाका तीन विद्यार्थी नेतामाथि मुद्दा

नवलपरासी– विप्लव नेतृत्वको (नेकपा) विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अयद्र व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले...

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको...

दुबईमा बस दुर्घटना, ६ नेपालीको मृत्यु

काठमाडौं- दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन...

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर

काठमाडौं– नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओं) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका...

नेपाली भूमिमा भारतीय सेना

काठमाडौं–भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका...

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा...

दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल

काठमाडौं / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव...

श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

 काठमाडौं / पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबाट बिपक्षी पार्टीका नेताहरुमाथी भएको श्रृंखलाबद्ध सांघातिक आक्रमणको प्रयासप्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण गराएको छ । २०७६ असोज १२ गते तनहुँ जिल्लाको ऋषिङमा एक...

यात्रुबाहक बस खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु

रोल्पा / पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार...

RECENT POSTS

HOT NEWS