दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु राख्न सरकारको निर्देशन
काठमाडौं– नेपालीको महान पर्व दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न सरकारले निर्देशन दिएको छ। संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदामापनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई...
दशैंको मुखमा आन्दोलित हुँदैछन् निजी विद्यालयका शिक्षकहरु
काठमाडौं / दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो ।...
चिट्ठा परेकाले मात्र जापान जान भाषा परीक्षा दिन पाउने
काठमाडौं– जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।
एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा...
प्रहरीमा दरबन्दी थप
काठमाडौं- सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषद् बैंठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो।
सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना...
नेपाल टेलिकमको फोरजी अब २६ सहरमा
काठमाडौं– नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ ।
देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली...
गाउँपालिका अध्यक्ष जवाहरलाल यादवलाई कारबाहीको माग गर्दै ५ वडाअध्यक्षहरु मिडियामा आए
काठमाडौं / सर्लाही विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले मनोमानी ढंगले काम गरेको र आफूहरुसँग कुनै सरसल्लाह र सहमति नलिएको भन्दै गाउँपालिकाका ८ वडामध्ये ५ वडा अध्यक्षहरुले अध्यक्ष यादवलाई कारबाहीको माग गरेका छन् ।
आइतबार रिपोर्टर्स...
दुर्गाको मुर्तीमा लाखौं मूल्यका सामान बरामद
-अबिनभ गुप्ता /बिजय
नेपालगञ्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले नव दुर्गाको मुर्तीमा लुकाएर नेपाल ल्याउँदै गरेको लाखौं मूल्यका सामान बरामद गरेकोछ ।
दशैंका लागि भारतबाट नेपाल ल्याउँदै गरेको भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले...
प्रधानमन्त्री ओलीद्वारा गरिबी निवारण कोषको लेखाजोखा गर्न आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज...
नृत्य कलाकार स्वजन रघुवंशीको भारतमा जित
काठमाडौं / नृत्य कलाकार स्वजन रघुवंशीले भारतको आगरामा भएको अन्तर्राष्ट्रिय ताज रङ्ग महोत्सवमा शास्त्रीय नृत्यमा बिजयी भएको छ।
नटराञ्जली थे्रेटर आर्टद्धारा आयोजित कार्यक्रम असोज ५ गते देखि ९ गते सम्म भएको प्रतियोगितामा भारत, नेपाल ,बन्ङ्गलादेश...
यात्राका लागि चालकहरुलाई सम्मान कार्यक्रम सुरु
काठमाडौं / ट्राफिक प्रहरीले दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको छ । 'सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेर ट्राफिक प्रहरीले आईतबार काठमाडौंको...

























