एसियन शारीरिक महासंघको उपाध्यक्षमा राजेश बाबु मनोनित

काठमाडौं / नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित हुनुभएको छ । इन्डोनेशियाको बाताममा सम्पन्न एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको...

संविधान संशोधन नभए सरकार छाड्ने नेता अशोक राईको चेतावनी

-सुरज घिमिरे बुटवल /  समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकार  छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर -५ ले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले आफ्नो पार्टीले पूर्व माओवादीले...

मुख्यमन्त्री नक्कली फेसबुक अकाउन्टले हैरान !

सुर्खेत / कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर  चरित्र हत्याको प्रयास गर्न खोजेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव...

औषधीय गुण भएको कुरिलोको फाइदा :

कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ । नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी...

अफगानिस्तानमा कडा सुरक्षाबीच राष्ट्रपतीय निर्वाचन ! हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन

अफगानिस्तान / अफगानिस्तानमा तालिवान लडाकुहरूले गरेको शृंखलाबद्ध विस्फोटका बाबजुद नयाँ राष्ट्रपतिका लागि मतदान भएको छ । वर्तमान निर्वाचन सन् २००१ मा तालिबान अन्त्य भएपछि देशमा चौथो आम निर्वाचन हो ।मतदान गर्ने क्रम देशै भरी सुरु...

पुनर्जागरण अभियानबाट चितवन घटनाको भत्र्सना

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालले चितवनमा ज्ञानेन्द्र शाहीमाथि सत्तापक्षीय कार्यकर्ताहरुबाट भएको सांघातिक हमलाको भत्र्सना गरेको छ । अभियानका अध्यक्ष अनारसिंह कार्कीले शाहीमाथि हमलाको निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गर्नु भएको छ । विज्ञप्तिमा सत्ता...

मृगौलारोगी रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग

ललितपुर /  सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ । शुक्रबार ललितपुरस्थीत सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट विरामीलाई प्रदान गरिएको...

कर्णाली बनाउन पार्टी भन्दा माथी उठेर काम गरौं : ऋषिकेश जंग शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कर्णाली प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक आफ्नो दलिय सिधाान्त भन्दा माथी उठेर काम गर्नु पर्ने जनाएका छन् । त्रिभुवन विश्वविद्यालय कर्णाली विद्यार्थी समाजले राजधानीमा आयोजना...

मनुवादीहरूमाथि श्रेष्ठको तिखो प्रहारः कसैको मुखमा वा पाइतालामा पाठेघर हुँदैन

काठमाडौं /  समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको जनाउँदै भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा जन्मने...

ब्लड क्यान्सर लागेको सुनार परिवारमा ठूलो बज्रपात

-सुरज घिमिरे अर्घाखाँची / अर्घाखाँचीको छत्रदेव गाँउपालिका ४ केरुङ्गाको कोटमुनिका रामबहादुर सुनारको परिवार विभिन्न समस्यामा अल्झिएको छ । उमेरले ४१ वर्ष लागेका रामबहादुरले एक वर्षअघि ब्लड क्यान्सर लागेका ५ वर्षका छोरा विष्णुलाई आर्थिक अभावले उपचार गर्न...

RECENT POSTS

HOT NEWS