मुक्तिनाथ विकास बैंकद्वारा बाढी पीडितलाई राहत वितरण
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाढी पीडितलाई राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत भदौ ३१ गते आएको बाढीका कारण प्रभावित सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका...
लोक सेवा आयोग र एनआईसी एशिया बैंकबीच सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच राजस्व संकलन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगका सह–सचिव जानकीराम शर्मा बरालले...
म स्वीकार गर्छु– हो, मैले मूर्छित सपनामाथि पानी छम्केकै हुँ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले टुडिखेलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा आफूले पूरा गर्न नसकेका कामबारे यसरी प्रस्तुत भएका छन् ।
‘भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, खै त पानीजहाज ?...
संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको वृक्षारोपण कार्यक्रम
काठमाडौं / ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा...
‘कालो दिन, कालो संविधान खारेज गर’-वैद्य माओवादीद्वारा काठमाडौंमा विरोधसभा !
काठमाडौं / मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनजाति महासंघले 'असोज ३ कालो दिन, कालो संविधान खारेज गर ' भन्ने मूल नाराका साथ विरोध सभा आयोजना गरेका छन् ।
साथै नेपाल आदिवासी...
संविधान दिवसमा भारत,अमेरिका,स्विट्जरल्यान्डसहित विभिन्न देशका राष्ट्राध्यक्षबाट शुभकामना
काठमाडौं / संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्रपतिहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको...
राष्ट्रपतिलाई कालो झण्डा देखाउनेहरुमाथि ‘अभद्र व्यवहार’को मुद्दा लगाइयो
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रामा कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको छ ।
अनिल बस्नेत, नारायण अर्याल, हरिनारायणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी,...
वरिष्ठ चिकित्सकहरुले भने : यो महामारी होइन, डेङ्गुबाट नै ज्यान गएको यकिन भएको छैन
काठमाडौं / देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका...
भारतबाट नेपाली आप्रवासीलाई समेत हटाउने भारतीय गृहमन्त्रीको घोषणा
काठमाडौं । भारतबाट नेपाली लगाएत अन्य मुलुकका आप्रवासीहरुलाई हटाउने भारतका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् । यो घोषणाले भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । मन्त्री...
तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना गम्भीर घाइते
काठमाडौं । नेपालगन्जमा तरुण दलका कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । गत बुधबार राती साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा उक्त घटना भएको तरुन...























