आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रवास कमिटी, लेखा आयोग, अनुशासन आयोग तथा जेष्ठ नागरिक मञ्चको नेतृत्व चयनलगायतका विषयमा छलफल हुने जनाइएको...

पौडी खेल्दा ठुबेर दुई जना बालकको मृत्यु

काठमाडौं । खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापाका भद्रपुरमा दुई जना बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय...

पदक पाउनेमा प्रधानमन्त्रीका निजी डाक्टर नै बढी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा.दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री–प्रथम श्रेणीबाट विभूषित हुने भएकी छन् । चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी, अलंकारबाट...

झिनामसिना कुरामै अल्झिए मुख्यमन्त्री

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरूलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरू यस्ता महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा...

योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार

काठमाडौं । २०७५ को मदन पुरस्कार लेखक योगेश राजले प्राप्त गरेका छन् । शुक्रबार मदन पुरस्कार गुठीमा आयोजित एक समारोहका बीच उनलाई मदन पुरस्कार दिइएको हो । उनले लेखेको ऐतिहासिक उपन्यास ‘रणहार’ले २०७५ को मदन...

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो। अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर...

राष्ट्रपति सी असोज २७ मा नेपाल आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ। राष्ट्रपति सी को नेपाल भ्रमणको तयारीमा नेपाली...

टुडिखेलको संविधान दिवस समारोहमा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित

काठमाडौं /  राजधानीको टुँडिखेलमा संघीय सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् । सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ...

पर्यटन मन्त्रीलाई पत्र !!

-रमेश राज वास्तोला,पोर्चुगल सुन्दरताको हिसावमा,जलस्रोतको हिसावमा नेपाल संसार कै दोश्रो देश हो ।यसका अलवा नेपाल कयौ कुरामा नेपाल पहिलो छ । संसार कै सवैभन्दा अग्लो हिमाल अनि धेरै हिमसृखला संसार कै गहिरो गल्छि लगायत अनेकौ...

रातो केराको व्यवसायीक खेती सुरु

कञ्चनपुर / कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘ क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको फल रातो हुन्छ । अन्य केराकै समयअनुसार फल्ने र...

RECENT POSTS

HOT NEWS