ब्रेन टुयुमर पिडित बालकलाई परिवार दलको सहयोग
काठमाडौं / ब्रेन टुयुमर पीडित गोरखाकी १६ बर्षकी बालिकाको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ।
बिगत ३ महिना देखि ब्रेन टुयुमर रोगबाट पिडित गोरखा बारपाक सुलिकोट गाउपालिका ४ सौरपानी कि १६ बषिया सबिना...
प्रधानमन्त्री ओलीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुन सक्छ : प्रचण्ड
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको मन्त्रीमण्डलबारे मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको स्पष्ट पारेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको मन्त्री फेरवदल गर्नै कुराले आफुलाई हैरान पारेको...
घोराहीमा थ्रि डि वाल डेकोरेसन उद्घाटन
-बिष्णकुमार देवकोटा
दाङ / घोराहीमा इन्टेरीयर डेकोरेसन थ्रि डि वाल को उद्घाटन गरीएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ जि.प्र.का रोडमा स्थापित व्यवसायीक प्रतिष्ठानको अफिस, शो रुम, होटेल तथा अन्य निजी कोठाहरुको सजावट तथा...
शान्ति र समृद्धिका लागि सबै एक हुनुपर्नेमा जाेड
-शरद रेग्मी
दाङ र मुलुकमा शान्ति र समृद्धिका लागि सबै एक भएर लाग्नु पर्ने अवस्था आइपुगेको भन्दै तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले जाेड दिएका छन् ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २२ औ साधारण सभा...
अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा अधिकारकर्मीको चिन्ता
काठमाडौं । पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएकोमा अधिकारकमीहरुले चिन्ता व्यक्त गरेका छन् । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...
प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक...
विद्यार्थीसँग झुक्यो सिएमसी, बढी असुल गरेको रकम फिर्ता गर्ने सहमति
काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै...
आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ने
काठमाडौं । आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरिने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैंका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् । यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको...
जापान उड्ने विमान रित्तै
काठमाडौं । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए ।...
आज ‘विश्व अल्जाइमर्स दिवस’, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज विश्वभर अल्जाइमर्स दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । सेक्टेम्बर २१ मा मनाइँने उक्त दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई...

























