यार्सागुम्बा टिप्न गएका दुई जनाको मृत्यु

मुगु । मुगुमा यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर...

आयुष घलान ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किए

काठमाडौं । प्राराम्भिक टिममा समावेश नगरेपनि स्टार स्ट्राइकर आयुष घलान ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । उनी विश्वकप २०२६/एसियन कप २०२७ छनोटमा युएई र यमनविरुद्ध हुने बाँकी दुई खेलका लागि बन्द...

  “रुप्स्या माया” सार्वजनिक

काठमाडौं । रेखा जोशी र रुपेश बोहराको स्वर रहेको  गीत  "रुप्स्या माया" सार्वजनिक भएको छ । रुपेश सिंह बोहराको लय, शब्द र प्रतिमा बम्मको अभिनयमा रहेको देउडा गीत "रुप्स्या माया" हाम्रो नेपाली आवाज युट्युब च्यानलबाट...

ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्नेमा जाेड

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने जनाएकी छन्। सामुदायिक विकास तथा सेवा केन्द्र...

हुथी समूहले अमेरिकाको जहाजमा मिसाइल आक्रमण

साना । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा सोह्र जनाको...

नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने

काठमाडौं । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । मनसुनजन्य विपद्वाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको...

पशुपति बचत सहकारीका अध्यक्ष सीबी पक्राउ

काठमाडौं । प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको...

उपत्यकाका सबै स्थानीय सरकारमा भाषा ऐन निर्माण अभियान संचालन गर्ने

काठमाण्डौ ।  उपत्यकाका सबै स्थानीय सरकार अर्थात पालिकामा भाषा सम्वन्धि ऐन निर्माण गर्नका लागि संयुक्त अभियान संचालन गर्ने भएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अनुरोधमा नेवाः देय् दबू ललितपुर जिल्ला समितिको संयोजनमा...

कभानीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका...

अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको जनाएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो। ‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न...

RECENT POSTS

HOT NEWS