चौथो रारा ट्रेल दौड प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जित्याे
मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन्।
बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको...
बजेट लगानीमैत्री आएको प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।
महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ...
मनाङमा चालु आर्थिक वर्षको छ आयोजना सम्पन्न
मनाङ । मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका छ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये छ आयोजना सम्पन्न भएका हुन् ।
जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक...
सुरेन्द्रराज पाण्डे ५३ दिनपछि फर्किए सत्तामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ५३ दिनपछि बुधबार फेरि सत्तामा फर्किए। सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै प्रदेश सरकारको बागडोर सम्हाल्न फर्किएका हुन्।
दोस्रो पटक...
नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान
काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छ।
आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने जनाएको छ। आयोगका अध्यक्ष...
क्रिकेटर लामिछानेलाई १५ सदस्यीय स्क्वाडमा समावेश गरेको खुलाशा
काठमाडौं । बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपालले १५ सदस्यीय स्क्वाडमा समावेश गरेको खुलेको छ।
अमेरिकाले भिसा नदिएको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले...
बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई प्रमकाे निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनले बजेट जनमुखी भएको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने जनाएको एक सांसदले...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बर्दिया । बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई...
राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो।
जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम...
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले...























