स्तनपानः आमा र शिशु दुवैलाई फाइदा
काठमाडौं– शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् ।
पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका...
२५०० बिघा जग्गा अझै ‘माओवादी’को कब्जामै
काठमाडौं– तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन...
विप्लव नेकपाका पोलिटब्युरो र स्थायी कमिटि भंग, १७ केन्द्रीय सदस्य कारबाहीमा
काठमाडौं– नेत्र विक्रम चन्दले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।
केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो ।
अब...
ऋण लिइसकेका ऋणीको व्याजदर अनुमतिविना बढाउन नपाइने
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिई ब्याजदर बढाउन नपाइने जनाएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ऋण लिएका ऋणीको अनुमति नलिई...
वर्गीय मुक्तिको नाराले बिजारोपण गरेको जातीय द्वन्द
- राज्यलक्ष्मी शाक्य
दलित शब्द आफैंमा अपहेलित शब्द हो । दलित शब्दले अल्पसंख्यक जातिलाई जनाउँछ । राजनीतिक अर्थमा भन्ने हो भने हाम्रो देशमा अहिले नेपाली कांग्रेस पनि दलित बन्न पुगेको छ । जसको संख्या कम...
प्रधानमन्त्रीज्यू ! विदेशी लगानीले नेपाललाई समृद्ध बनाउन सक्दैन
-प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि फेरि आह्वान गर्नुभएको छ । गत आइतबार अर्थात यही साउन १२ गतेदेखि सुरु भएको ‘इण्डिया नेपाल लजिष्टिक समिट’लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विदेशी...
नेकपाका कार्यकर्ताहरूले जनवादी शिक्षा राप्रपाको प्रशिक्षण विभागबाट लिए हुदैन र ?
- चन्द्रप्रकाश बानियाँ
सदियौंदेखि बोलीचालीमा प्रयुक्त हुदै आएका केही नाता सम्बन्ध जनाउने शब्दहरू अब नेपाली समाजबाट अस्ताउने सुरसारमा छन् । शब्दहरूको आयु अभ्यासमा निर्भर रहन्छ । जब अभ्यासबाट शब्दहरू छुट्छन् तव तिनको मृत्यु अनिवार्य बन्छ...
कमाउनिस्ट कम्युनिस्टहरूको पार्टी स्कुल विभागको प्रमुखमा लुँछाचुँडीले गरेको संकेत
- हुकुमबहादुर सिंह
कमाउनिस्ट कम्युनिस्टहरू भन्नाले नेपालको वर्तमान सन्दर्भमा सरकारी कम्युनिस्ट पार्टी, जसलाई डब्बल नेकपाका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ । यद्यपि नेपालका अन्य कम्युनिस्ट पार्टीहरूभित्र पनि यस्ता कमाउनिस्ट कम्युनिस्टहरूको उपस्थिति पटक्कै छैन भन्ने आधार...
हेगमा पुगे प्रचण्डले गर्व होइन, तिरष्कृत महसुस गर्नुपर्छ
-निमकान्त पाण्डे
हालसालै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेता कार्यकर्ताहरू डबल नेकपामा प्रवेश गर्ने कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले हेगलाई लिएर दिएको अभिव्यक्ति अहिले चर्चामा छ । प्रचण्डले भनेका थिए, केही व्यक्तिहरू मलाई हेग...
























