उच्च अदालतको फैसलालाई चुनौती दिँदै निषेधाज्ञा उल्टाइयो
काठमाडौं / उच्च अदालतले गरेको फैसला उल्टाउदै बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले फैसला बिपरित फैसला गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले ६ महिनापछि २०७५ चैत्र १५ गते प्रतीबादिको पक्षमा फैसला गरेको हो । नगरपालिकाका उपमेयर...
बेल्टमा १ केजी सुन लुकाएर ल्याएपछि….
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको सुन १ केजी सहित रसुवा गोसाईकुण्ड गाउँपालिका-५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय...
प्रम ओलीको विश्वासमाथि कुठाराघात नगर्ने नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको प्रण
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका...
जनताबाट उठाएको करको दुरुपयोग गर्दै नेताहरु विदेश शयरमा
-निशा तामाङ
दुईतिहाई बहुमतको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता राज्यको कोषको दुरुपयोग बढ्दै गएको छ । ‘विशिष्ट’ व्यक्तिको भ्रमण मा नाममा भएका खर्च तथा नेताहरुको उपचारमा भएका खर्च भन्दै विभिन्न बहानामा...
उपनिर्वाचन गराउने तयारीमा निर्वाचन आयोग
काठमाडौं / निर्वाचन आयोग उपनिर्वाचन गराउने तयारीमा रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।
२०७४ सालमा विभिन्न चरणमा भएका स्थानीय तह, प्रतिनिधि सभा, राष्ट्रिसभा...
दुवैतर्फबाट युद्धको तयारी भएको संकेत
काठमाडौं / हिजो पनि विप्लव नेतृत्वको नेकपाले एघार जिल्लामा बन्द सफलतापूर्वक सम्पन्न ग¥यो । सरकारले प्रतिबन्ध लगाएपनि यो पार्टीको प्रभाव विस्तार हुन छोडेको छैन । बन्दको पूर्वसन्ध्यामा व्यापक गिरफ्तारी भए पनि बन्द प्रभावकारी भएको...
हाम्रो देश विकास हैन विनाशतर्फ उन्मुख छ
–अनारसिंह कार्की
विकासको मोडलबारे बहस हुँदा संसारका सबै देश– ती चाहे पुँजीवादी हुन्, चाहे साम्यवादी हुन्, आधारभूत रूपमा अमेरिकाको फोर्ड मोडलकै पेरिफेरीमा घुमिरहेका छन् भनिन्छ । भारतका महात्मा गान्धी जस्ताले प्रतिपादन गरेको आत्मनिर्भरताको ग्रामीण अर्थतन्त्र...
यसरी हुँदैछ चीनसँग लड्न विदेशी फौज जम्मा गर्ने तयारी
–भरत दाहाल
नेपालको तरल भूराजनीतिमा संविधान जारी हुनुभन्दा अगाडि इण्डो–पश्चिमा साम्राज्यवादले साम्प्रदायिकताको प्रोजेक्ट सञ्चालन गरेको थियो । जातीयता, भाषा र क्षेत्रीयताको आवरणमा ‘राज्य’हरूको गठन गरेर नेपाललाई विखण्डन गर्ने सैद्धान्तिक आधार बनाउने र त्यसरी विखण्डित हुने...
कुमार पौडेलको हत्या गैरन्यायिक
जनकपुरधाम– विप्लव नेतृत्वको (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको मुठभेडमा नभएको निष्कर्ष जनकपुरमा मानव अधिकारको क्षेत्रमा कार्य गरिरहेका विभिन्न संस्थाहरूले निकालेका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक...
भूकम्पबाट पूर्ण क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण
काठमाडौं, २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण...

























