अशोक लेलैण्ड र गण्डकी विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र...
मानव अधिकार तथा शान्ति समाज काठमाडौंमा निर्विरोध कार्यसमिति चयन
काठमाडौं / मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । समाजको को २२औ वार्षिक साधारण सभाले जगन्नाथ पुडासैनीको सभापतित्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
पुडासैनीको सभापतित्वमा नानाकाजी उपसभापति...
एनआईसी एशिया र “सेल पे”बीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बैंकले हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता...
लादेनका पुत्र हम्जा मारिए : अमेरिकी सञ्चारमाध्यम
एजेन्सी / आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समयमा अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको...
पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर हुने होइन : डा. महत
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे ।
उनले भने,‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै...
काउकुती लाग्ने अनौठो रुख
एजेन्सी / संसारमा अनौठो रुख पनि हुने रहेछ जसलाई छुने वितिकै काउकुती लाग्छ सायद यो कुरा सुनेर विश्वास नहुन सक्छ तर भारतको उत्तराखण्डस्थि कालाढुंगी जंगलमा यस्तो विचित्रको रुख छ, जसलाई मुसार्दा काउकुती लाग्दछ ।
मानिसलाई...
सागका लागि कुमुतेको पहिलो चरणमा २४ खेलाडी छानिए
काठमाडौं / नेपाल कराते महासंघले १३ औँ सागका लागि कराते टिम कुमुतेतर्फ पहिलो चरणमा १४ पुरुष र १० महिला गरी २४ खेलाडी छनोट गरेको छ । सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरण छनोटमा पुरुषतर्फ...
सबै नेता आ–आफ्नै अडानमा ! प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं / बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित गरिएको छ ।
बिहीबार संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर...
यमनमा विस्फोटमा परी दर्जनौंको मृत्यु
एजेन्सी / यमनको अदनमा विस्फोट परी दर्जनौं मानिस मारिएका छन् भने अन्य धेरैजना घाइते भएका छन् । हूती विद्रोहीहरूले राजधानी सनामा कब्जा जमाएका छन् र उनीहरूले नै बिहीवार भएको आक्रमणको जिम्मेवारी लिएका छन् । दक्षिणी...
दुई दिनमा दुई दर्जन टेलिफोन टावरमा आगजनी
काठमाडौं / नेत्रविक्रम चन्द विप्लब नेकपाद्वारा मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा आगजनी गरी क्षति पु¥याइएको छ । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा आगजनी गरेको प्रहरीले जनाएको...

























