बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मी पनि संलग्न
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा...
भारतबाट तलब बुझ्छन् नेपाली कर्मचारी
काठमाडौं– हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार...
होलिवाईन ‘गुरुआमा’ ६ बर्षको लागि जेल चलान
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई केही महिना अघि ‘होली वाइन’ खुवाएको विषयले राजनीति खुबै ततायो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई १ करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो...
शिशिरको गजल ‘पानी भर्ने’ सार्वजनिक
इलाम / साहित्यिक कार्यक्रममा सशक्त उपस्थिति देखाउने इलामका गजलकार शिशिर भट्टराईको भएको पहिलो गजल ‘पानी भर्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अञ्जु पन्तको स्वर रहेको गीतमा इलामे श्रष्टाकै रचना र संगित रहेको छ। इलाम...
संघीय सरकारविरूद्ध प्रदेश २ ले हाल्यो सर्वोच्चमा मुद्दा
जनकपुर– सागरनाथ वन परियोजनालाई संघीय सरकारले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै प्रदेश नम्बर २ को सरकारले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको छ । संविधान अनुसार प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै प्रदेश २ सरकारको उद्योग, पर्यटन,...
खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु
बारा / प्रसौनी गाउँपालिका-४ खोट्वा टोलस्थित दुधौरा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका बस्ने इब्राहिम अंसारीको १० वर्षीय छोरा साहिल अंसारी र अजमुरला...
ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई ६ वर्ष सजाय
एजेन्सी / दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई छ वर्षको जेल सजाय हुने भएको छ । चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न...
जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका-१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरसंवाद कार्यक्रम सम्पन्न
काठमाडौं / समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा अपराध रोकथामको लागि स्थानीय तहका उप-प्रमुखहरुसँग अन्तरसंवाद कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख...
जेनेरेटरमा खराबीले गर्दा एक साता देखि विद्युत् अनियमित
मार्तडी / सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा...

























