नख्खु कारागारमा झडप हुँदा एक जनाको मृत्यु
काठमाडौं / ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार घाममा बसिरहेका पूर्णबहादुर रादी र कोमलकुमार महतोबीच भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको...
दुवै अध्यक्षमा इच्छाशक्ति नै छैन त कसरी हुन्छ एकता प्रक्रिया ? – नेता नेपाल
भरतपुर — सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयहरुमा एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नभएको नेकपा नेता माधवकुमार नेपालले आरोप लगाएका छन् ।
शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाको एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र...
जबरजस्ती करणीका घटना बढे, एक हजार ८७३ मुद्दा दर्ता
काठमाडौं– मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७५–७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो।
आव २०७४–७५ मा एक हजार ४८० मुद्दा दर्ता...
बाढी पीडितलाई घर र रोजगारी दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं– शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट फर्केलगत्तै प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर आफैं मधेस जाने भएका छन् ।
शुक्रबार विहान प्रदेश...
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
चितवन– चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगजनीबाट कार्यालयभित्र रहेका कागजात,...
यमनको सैनिक परेडमा मिसाइल र ड्रोनले आक्रमण, ३२ को मृत्यु
एजेन्सी– यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा कम्तिमा ३२ जनाको ज्यान गएको छ ।
विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए ।
हूती विद्रोहीले चलाउने एक टिभी च्यानलका अनुसार उक्त परेड यमनको...
पहिरोमा परी आमा-छोरीको मृत्यु, पाँच घाइते
बाजुरा– बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । राति करीब १ बजेतिर घरमाथिबाट खसेको पहिरोमा परेर ३० वर्षीया आमा...
नागरिक उड्यन प्राधिकरण जागिर खुल्यो, प्रबन्धकदेखि सहायकसम्मलाई आवेदन माग
काठमाडौं– नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि आवेदन माग गरेको छ।
प्राधिकरणमा आर्थिक वर्ष २०७५–७६ मा रिक्त रहेका विभिन्न १ सय ४० पद खालि भएकोले खुला दरखास्त आव्हान माग गरेको छ। प्राधिकरणका अनुसार आर्थिक...
हतियार सहित माओवादीमा प्रवेश गरेका सैनिक जवान १० वर्ष जेल चलान
काठमाडौ, १० वर्षे युद्धका बेला हतियार सहित भागेर माओवादीमा लागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई नेपाली सेनाको सैनिक समरी जनरल अदालतले १० वर्षे जेल पठाउने फैसला गरेको छ । २०६३ साउन ३० मा हतियार र...
माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ
एजेन्सी– माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ परेका छन्। उनलाई गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्।
माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमीनलाई सन्...

























