इतिहासमै पहिलोपटक ४७ वर्ष पुरानो जुत्ताकाे मुल्य साढे ४ करोडमा लिलामी
एजेन्सी / कसैले तपाइँलाई पूरानो जुत्ता उपहारको रुपमा दियो भने चित्त दुख्न सक्छ, आफु हेपिएँ भनेर । तर संसारमा पूराना जुत्ता भन्ने बित्तिकै मान्छेको चित्त दुखाउने मात्र होइन मालामाल बनाउने पनि हुँदा रहेछन् ।...
पहिलोपटक चन्द्रमामा पाइला टेक्दा खिचिएको तस्वीर सार्वजनिक
एजेन्सी / चन्द्रमामा पहिलोपटक पाइला राख्ने अन्तरिक्षयात्री नील आर्मस्ट्रङको स्पष्ट तस्वीर एक बेलायती फोटोग्राफरले सार्वजनिक गरेका छन् । यो अद्भुत तस्वीर एन्डी सान्डर्सले बनाएका हुन् र यसमा आर्मस्ट्रङ पहिलोपटक चन्द्रमामा पुग्दापछिको क्षण देख्न पाइन्छ...
युभेन्ट्सका स्टार खेलाडी डिबालाको अनुबन्धन चर्चा
एजेन्सी / पछिल्लो समय युभेन्ट्सका स्टार खेलाडी पाउलो डिबालाको अनुबन्धन चर्चा निकै चलेको छ । डिबालालाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने अनुमान गरिएको छ । गोल डटकमका अनुशार डिबाला शुक्रबार युभेन्ट्सको मेडिकल...
अल कायदाको आक्रमणमा १९ सैनिक मारिए
एजेन्सी / दक्षिण यमनको एक सैन्य शिवीरमा आज अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै...
तीन फिट उचाई भएका, बारैया संसारकै सबैभन्दा होचा डिग्रीधारी
एजेन्सी / भारतीय नागरिक तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाले संसारकै सबैभन्दा होचो कद भएका डिग्रीधारीका रुपमा गिनिज बूकको वल्र्ड रेकर्डमा दर्ता गर्ने भएका छन् । बिहीबार स्थानीय मेडिकल कलेजमा पहिलो दिन थियो...
साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्।
आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका...
डा. बाबुराम भट्टराईले देखाए नेपालको वास्तविक आर्थिक दुरावस्था
काठमाडौं / पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको आर्थिक अवस्था डरलाग्दो अवस्थाबाट गुज्रिरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । भट्टराईले देशको वार्षिक बजेट बराबरको व्यापार घाटा देखिनु भनेको चिन्ताजनक...
जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दै गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी
दार्चुला / दार्चुला जिल्लाकै नमुना गाउँपालिका नौगाडका अध्यक्ष प्रेम सिंह धामीले जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दैछन् । चुनावी सभामा गरेका प्रतिबद्धता अध्यक्ष धामीले पुरा जनताका मागलाई प्राथमिकता दिँदै जनहितका काम गरिरहेका छन् ।...
स्वर्गद्वारी आश्रमको ११ सय बिघा जग्गामा भूमाफियाको चलखेल
काठमाडौं / स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना...
अमेरीकाबाट पठाएको तीन लाख भन्दा बढी सहयोग रकम नेवि संघद्वारा मुटु रोगीका परिवारलाई हस्तान्तरण
काठमाडौं / नेपाल विद्यार्थी संघले बाफिकोट गाउपालिका वडा नम्बर ६ मग्मा दलित समुदायमा बस्ने आर्थिक अबस्था अत्यन्तै नाजुक भएका मुटु रोग पीडित वादी कामिलाई अमेरीकामा बस्ने नेपालीले पठाएको तीन लाख अठहत्तर हजार तीन सय...

























