राष्ट्रिय पारा टोलीको जापानमा प्रशिक्षण
काठमाडौं / आगामी वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ । जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो ।...
ह्वाट्सएपका १० फिचर्स
एजेन्सी / स्मार्टफोनमा प्रायः सबैले प्रयोग गर्ने ह्वाट्सऐप प्रयोग गर्छन् । ह्वाट्सएपका प्रयोगकर्ताहरुलाई केही खास फिचर दिएको छ तर ह्वाट्सऐपमा केही सेक्रेट फिचर्सपनि रहेका छन् । जसको सहयोगले तपाईको च्याटिङ एक्सपिरियन्सलाई अझ उत्कृष्ट बनाउँछ...
पाइप सफा गर्ने क्रममा बेहोस भएर दुई जनाको मृत्यु
काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका-२ घर भएका...
नामिब मरुभूमिमा छेपारोले लामो जिभ्रो निकालेर खाएको अद्भुत दृश्य
एजेन्सी / अफ्रिकाको नामिब मरुभूमिमा एक नामाका छेपारोले निकै लामो जिभ्रो निकालेर कीरा खाएको अद्भुत दृश्य सार्वजनिक भएको छ । कीरा देखेपछि छेपारोले आफ्नै शरीरको जति लम्बाइको जिभ्रो निकालेर कीरा समातेको थियो ।
जुरिखका कर्ट...
साग गेम्स फुटबलको प्रारम्भिक प्रशिक्षण सुरु
काठमाडौं / आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि यु(२३ पुरुष फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ। यु-२३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक टिममा ४५ जना खेलाडी समावेश गरेका छन्। टिममा पाँच जना...
उपचारको क्रममा कैदीको मृत्यु
ललितपुर / ललितपुरस्थित नख्खु कारागारमा २०७३ पुस २३ गतेदेखि रहेका कर्तब्य ज्यान मुद्धाका कैदी बर्दिया बासगढि-७ स्थाई वतन भएका ३४ वर्षीय पूर्ण बहादुर राजीको उपचारको क्रममा मृत्यु भएको छ ।
सोही कारागारमा रहेका कर्तब्य ज्यान...
उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न चार जना पक्राउ
काठमाडौं/काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय...
वैज्ञानिक वन व्यवस्थापनले गर्दा जङ्गलबाट पशुपक्षी हराउँदै
घोराही / दाङकाे देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले...
हंगेरीका डेभिड कोवारीले २४ घण्टामा ७ देश घुमेर विश्व कीर्तिमान
एजेन्सी / कतिपय मान्छेहरूले अरूले नगरेको काम गरेर विश्यमा रेकर्ड राख्न सफल हुन्छन् । कसैले दाँतले ट्रक तान्छन् त कतिले खुट्टाले लेखेर कीर्तिमान राख्छन् । यस्तै एउटा अनौठो कीर्तिमान राखेका छन्, हंगेरीका डेभिड कोवारीले...
नेपाल बैंकको नाफा घट्यो
काठमाडौं / नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधीमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद...

























