मेलम्चीलाई मन्त्रीको बेवास्ता
काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकावासीलाई...
औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत
काठमाडौं– लगानी बोर्डको शुक्रबार बसेको बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्क, दमक परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
उक्त परियोजनामा ल्हासा इकनमिक एण्ड टेक्नलजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएशन कन्स्ट्रक्सन प्रजेक्ट...
मेस्सीलाई ३ महीना अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध
काठमाडौं– अर्जेन्टिना फुटबल टोलीका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
कोपा अमेरिका फुटबलबारे अबिवादित टिप्पणीगरेपछि दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।
गएको महिना...
उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न आज साँझ सिंगापुर जाँदै छन् ।
गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिए पछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी...
मनोज पुनका सहयोगी पक्राउ
भैरहवा– प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका सहयोगी पक्राउ परेका छन् ।
रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा संलग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी...
महँगो न्याय: एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख
काठमाडौं– जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर...
उपनिर्वाचन मंसिर १४ मा गर्ने सरकारी निर्णय
काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ ।
आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगस्रोतले जानकारी दिएको छ...
निर्मला हत्याको त्रासले मासियो उखुबारी
कञ्चनपुर– वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी...
भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै
काठमाडौ, भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । पूर्व विदेश सचिव समेत रहेका जयशंकर नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि...
समाजबादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पायो
काठमाडौं- डा.बाबुराम भट्टराई नेतृत्त्वको नयाँ शक्ति पार्टी, नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकता भइ गठन भएको ‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले शुक्रबार एक...

























