कास्कीबाट चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन...
राष्ट्रिय पुनर्जागरण अभियानको कञ्चनपुर शाखा गठन
कञ्चनपुर / साउन १७ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको कञ्चनपुर जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। करन पालको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
भेलाले सह–संयोजकमा प्रेम बहादुर भण्डारी , महासचिवमा...
विप्लवप्रति सरकार कठोर बन्ने संकेत, गृहमन्त्रीसमक्ष सुरक्षा अधिकारीको यस्तो प्रस्ताव
काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ।
यसबाट रुष्ट बनेको सरकारले विप्लवका...
त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त
काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा लालुप्रसाद पौडेल नियुक्त भएका छन्।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुगर्भ विभाग प्रमुख पौडेललाई शनिबार अध्यक्षमा नियुक्त गरेका हुन्।
आयोगको सदस्यमा त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक योजना...
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्यो, २० जनाको मृत्यु
काठमाडौं– अमेरिकाको टेक्सासस्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ। २४ जना घाइते भएका छन्।
एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्धाधुन्ध...
अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्किएका छन्। मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन्।
अध्यक्ष प्रचण्ड पत्नी...
दोलखामा पहिराले १० घर पुरिए, दुई जना बेपत्ता
काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने १० घर पुरिएका छन्। गौरीशंकर गाउँपालिका वडा नम्बर १ झगडे जुगुमा गएराति पहरो खसेको हो।
पहिरोमा १० घर पुरिएको र अन्य ११ वटा...
लेकसाइड व्यवसाय विवाद अदालतमा
कास्की– पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा...
उच्चपदस्थको तलब १८ प्रतिशतले बढ्यो
काठमाडौं– सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको हो...
विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै
काठमाडौं– विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । पक्राउ परेकामध्ये तीन जनाले विप्लव पार्टी छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।
सरकारले प्रतिबन्ध लगाउनु अघि...
























