आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन

काठमाडौं /  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन भउको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटि गठन गरेको...

यसरी मोटोपनलाई लुकाउन सकिन्छ

आधुनिक जीवनशैलीमा मोटोपन सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन...

कानून बनाउँदा उपभोक्तामैत्री कानून निर्माण गर्नुपर्छ

वीरेन्द्रनगर / उपभोक्ताको संरक्षणसम्बन्धी कानून बनाउँदा उपभोक्ताको हितलाई मध्यनजर गरेर कानून निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उपभोक्ताको अधिकारभित्र मानवका आधारभूत अधिकार जोडिने भएकाले कानून बनाउँदा संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ थियो । युएनडिपीको सहयोगमा...

९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं / संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस,...

नेपालमै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं /  बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक...

नेकपा बैठक जारी

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। दिउँसो एक बजे बस्ने भनिएको बैठक झन्डै एक घण्टापछि सुरु भएको हो। बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको...

असुरक्षित गर्भपतन गराउँदा युवतीको ज्यान गयो,युवक पक्राउ

वीरगञ्‍ज / असुरक्षित गर्भपतनका कारण पर्सामा एक युवतीको ज्यान गएको छ। भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्री कुमारी शर्माको मृत्यु भएको हो ।  साबित्री आफू खुशी भारत रक्सौल...

आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गर्नुभएको छ । बैंकले सेवाग्राहीको बढ्दो...

संसदमा गरेको असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस् : नेम्वाङ

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीतिक दलले संसदमा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका...

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल / प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धको मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न  निर्देशन दिएका छन् । रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा बुद्धको मूर्ति अज्ञात समूहले तोडफोड गरेका थिए...

RECENT POSTS

HOT NEWS