डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि ४० वर्षका बक्सर म्यान्नीलाई
एजेन्सी / फिलिपिन्सका बक्सर म्यान्नी प्याकियोले ४० वर्षको उमेरमा डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि जितेका छन् । लास भेगासमा भएको प्रतिस्पर्धामा केइथ थुरमनलाई अंकका आधारमा पराजित गर्दै प्याकियोले उपाधि जित हासिल गरेका छन् । वेल्टरवेटका...
अलकटेल स्मार्टफोन नेपाली बजारमा
काठमाडौं / अलकटेल ब्रान्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । यस ब्रान्डको मोबाइल नेपाली बजारमा चार प्रकारका फोन आएका हुन्।
अलकटेल थ्री, थ्रीएल,वनएस र थ्रीएक्स स्मार्टफोन नेपाली बजारमा आएका हुन्। अनलाइन सपिङ साइट डराजमा पाइने...
टिकटकको अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा
एजेन्सी / टिकटकको प्यारेन्ट कम्पनी ‘बाइट डान्सले आफ्नो पहिलो अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा स्थापना गर्ने भएको छ। चिनियाँ कम्पनीले पहिलोपटक चीन बाहिर गएर भारतमा डाटा सेन्टर स्थापना गर्न लागेको हो।
कम्पनीले भारत आफ्नो सबैभन्दा बलियो...
पाकिस्तानमा आत्मघाती आक्रमणमा सात जनाको मृत्यु
एजेन्सी / पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आज बिहान ७.४५...
विप्लवलाई मारेर होइन यसरी समाप्त पार्न सकिन्छ
- निमकान्त पाण्डे
विकास समृद्धि र सुशासनको म्यान्डेट पाएर दुईतिहाइ नेतृत्वको सरकार बनेको डेढ वर्ष भन्दा बढी हुन लागिसकेको छ । सरकार बनेको पहिलो दिन देखिकै एजेण्डा वा लक्ष्य भनेको विकास, समृद्धि र सुशासन नै...
सत्तासीन नेकपाकै नेता समेत रहेका मेयर द्वारिकानाथ चौधरी यसरी कुर्लिए सरकार विरुद्ध
https://www.facebook.com/sahadev.chaudhary.1848/videos/460355558073331/
छविराज ओझाकी जेठी पत्नीद्वारा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दर्ता
काठमाडौं / छविराज ओझाले आफूप्रति घरेलु हिंसा गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि सिने बजारमा पनि 'छवि-शिल्पा' प्रकरणले चर्चा पाएको छ ।
छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले शिल्पा पोखरेल र छवि ओझा विरुद्ध बहुविवाह गरेको...
डोल्पो महोत्सव हुने
डोल्पा / डोल्पामा महोत्सव हुने भएको छ । डोल्पो भ्रमण वर्ष २०२० को लक्ष्य राखेर भदौमा डोल्पो महोत्सव आयोजना गर्न लागिएको हो।
विश्वकै अग्लो मानववस्ती रहेको डोल्पा बुद्ध गाउँपालिकाको धो उपत्यकामा पहिलो पटक डोल्पो महोत्सवको...
पेट्रोल र डिजेलको अभाव सुरु, भन्सारमा पेट्रोलियम गाडी रोकिए
धनुषा / प्रदेश २ का जिल्लाहरूमा पेट्रोल र डिजेलको अभाव सुरु भएको छ । अविरल वर्षासँगै आएको बाढीले सडक अवरुद्ध भएपछि नेपाल आयल निगम धनुषाको महेन्द्रनगरबाट महोत्तरीका विभिन्न स्थानमा पुग्ने बाटो र भारतको बिहारस्थित बरौनीबाट...
नेकपा बैठक : ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लाग्यो
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको...

























