‘तत्काल ओलीको विकल्प छैन्’
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेको जस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका...
लिभरपुल सेभिल्लासँग पराजित
एजेन्सी–
काठमाडौं- च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ।
बलियो लिभरपुललाई पराजित गर्दा २–१ को जित निकाल्यो। सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोल मार्फत खेलमा अग्रता बनायो।
पहिलो हाफमा खेललाई बराबरीमा ल्याउने क्रममा...
सेवाग्राहीकै भेषमा अख्तियार
काठमाडौं– सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।
अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्...
किन आईपुगे रअ प्रमुख नेपालमा ?
काठमाडौं– भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।
गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल...
फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, १ वर्ष जेल
काठमाडौं– सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ।
दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की...
गच्छदार भन्छन् : बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई सहयोग गर्छु
काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता...
अब चापागाउँमा पनि प्रभु बैंकको शाखा
ललितपुर– ललितपुरस्थित चापागाउँमा आजदेखि प्रभु बैंकले शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् ।
शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले...
नेपाली महिला भलिबल टिमद्धारा प्रशिक्षण शुरु
काठमाडौं / आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपालको महिला भलिबल टिमले तयारी शुरु गरेको छ । साउन १ गतेबाट महिला टिमले प्रशिक्षण शुरु गरेको हो। नेपाल...
ब्रिगेड ब्वाइज ललित स्मृती यु–१८ फुटबल च्याम्पियन
काठमाडौं / ब्रिगेड ब्वाइज क्लबले ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आज आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनल भिडन्तमा ब्रिगेडले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर उपाधि जितेको हो।
ब्रिगेडको जितमा फरवार्ड...
रुकुम जिल्लामा टेलिकम सेवा अवरुद्ध
रुकुम / बिगत तीन दिनदेखि रुकुम पश्चिममा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन्। नेपाल टेलिकमका फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहकहरू मर्कामा परेका छन्। इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंक तथा वित्तीय...

























