शान्ति समाजको राष्ट्रीय परीषद बैठक दाङमा गर्ने निर्णय

शरद रेग्मी दाङ / मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो राष्ट्रिय परीषद बैठक दाङमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिले राष्ट्रिय परीषद बैठक आगामी मंसिर २७ र २८ गते दाङमा गर्ने निर्णय गरे...

माल्टाको लागी नक्कली भिषा मिलाइदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं / माल्टाको भिषा लगाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।  भारतको गौतम बुद्ध नगर उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौंस्थित सिनामंगल बस्ने मनोज कुमार पाण्डेको छोरा राहुल पाण्डेले V.V. International...

बी एण्ड सी टिचिङ्ग हस्पिटलको प्रिन्सिपलमा नियुक्त भए प्राध्यापक डा.रामप्रसाद उप्रेती

बिर्तामोड / बी एण्ड सी मेडिकल कलेज तथा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईले बी एण्ड सी टिचिङ्ग हस्पिटल झापा अन्तर्गतको मेडिकल कलेज प्रिन्सिपलमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियुक्ति...

पशुपतिमा यस्तो चहलपहल,बिहानदेखि भक्तजनको घुइँचो

 काठमाडौं /  भगवान् शिवको प्रिय महिना साउन । साउनको पहिलो सोमबार आज शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा  पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । बिहानै भक्तजन पूजा एवं दर्शनका लागि पशुपति क्षेत्र विकास...

राजपाको संयोजकमा राजकिशोर यादव

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन्। राजपाको आइतबार जनकपुरमा बसेको बैठकले यादवलाई सोमबार देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि अनिलकुमार झा संयोजक थिए। राजपा यसअघि तराई मधेस...

भारतीय नागरिकको घाँटी रेटी हत्या

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या...

धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न साना राजनीतिक दलले गरे आन्दोलनको घोषणा

काठमाडौँ– सरकारले मुलुकको धर्म र संस्कृतिको नष्ट गरेको भन्दै धर्म र संस्कृतिको रक्षाका लागि विभिन्न साना राजनीतिक दलहरूले संयुक्त रूपमा सरकार विरोधी आन्दोलनको घोषणा गरेका छन् । मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्नु आफूहरूको मुख्य...

माइला लामालाई रिहा गर्न माग

बुटवल– अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् जनकलाकार माइला लामालाई प्रहरीले मध्यरातको समयमा काँडाघारीबाट गिरफ्तार गरिएकोप्रति विरोध गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले उहाँको तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । नेपालको महान् जनयुद्धको दौरानमा...

नेकपामा बढ्यो वैचारिक विवाद, स्कुल विभागको नेता पोखरेल कि श्रेष्ठ ?

काठमाडौं– नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल...

प्रधानसेनापति र बंगलादेशका रक्षा विश्वविद्यालयको भ्रमणदलबीच भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपाल भ्रमणमा रहेको बंगलादेशको नेशनल डिफेन्स कलेजका भ्रमणदलले भेट गरेको छ । भ्रमणदलका प्रमुख मेजर जनरल नक्युब अहमेद चौधरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन। उक्त भेटवार्तामा दुई पक्षीय आपसी हितका...

RECENT POSTS

HOT NEWS