मिनेन्द्रको नेतृत्वमा कुलमानमाथि छानबिन गर्न उपसमिति गठन
काठमाडौं / नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन वितरणमा भएको भनिएको अनियमितता छानबिनका लागि संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काँग्रेस सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा उपसमिति गठन गरेको...
साफ उपविजेता महिला फुटबल टोली सम्मानित
काठमाडौं / पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि सम्मान गरेको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले...
भारत सरकारद्धारा प्रक्षेपण गरेको चन्द्रयान–२ पृथ्वीको कक्षमा पुग्यो
एजेन्सी / भारत सरकारद्धारा आज प्रक्षेपण गरेको चन्द्रयान–२ रकेट पृथ्वीको कक्षमा पुगेको भारतीय अन्तरिक्ष नियोग इसरोले जानकारी दिएको छ । ‘जीएसएलभी एमकेआईआईआई–एम१ ले चन्द्रयान–२ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्याएको छ,’ इसरोले ट्वीट गर्दै भन्यो...
खुट्टाको अपरेशन गर्दा बिरामीको ज्यान गएपछि तनावग्रस्त विराटनगर
विराटनगर / आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिलकुमार शाहको घुँडाको अपरेशनको क्रममा ज्यान गएपछि अस्पतालको लापरवाहीले भएको भन्दै मृतकका आफन्त र स्थानीयले दुहवी बजार बन्द गराएका...
सयपटक छलफल गरेपनि क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिँदैनः मन्त्री बाँस्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् ।
मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी,...
लोकसेवाले गरेको विज्ञापनको विरोध गर्नुको कुनैऔचित्य छैन : चित्रबहादुर केसी
काठमाडौं / राष्ट्रिय जनमोर्चा पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको जनाएको छ ।
स्थानीय पालिकामा कर्मचारी भर्नाका लागि आह्वान गरेको स्थानीय पालिकाले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई...
प्रधानमन्त्री ओलीले यसरी सम्झिए बीपीलाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, 'नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी...
‘बिपीको महत्व अझै सान्दर्भिक’
कलैया / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
३७ बिपी स्मृति दिवसको अवसर पारेर...
अक्टोबर २७ र २८ मा जापान रोजगारका लागि भाषा परीक्षा हुने
काठमाडौं / यही अक्टोबर र नोभेम्बरमा जापान रोजगारका लागि भाषा र सीपको परीक्षा हुने भएको छ ।
पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा अक्टोबर २७ र २८ मा भाषा...
आफ्नै बुबामाथि हँसिया प्रहार
कैलाली / आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका-११ सिसैया टोल बस्ने छोरा उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निज रावतले मादक पदार्थ सेवन गरी...
























