मंगलबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। दुवै अध्यक्षबीचको छलफलबाट स्कुल...
‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा
काठमाडौं / धेरै मूल्य नतिरी महंगा मोबाइलमा हुने फिचर्सको मजा लिने चाहना राख्नेका लागि हुवावेका स्मार्टफोन विकल्प हुनसक्छन्। प्रिमियम स्मार्टफोनमा हुने फिरचर्ससहितको ‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा कम्पनीले ल्याएको छ। ३ जिबी र्याम...
बाढी प्रभावित क्षेत्रमा नर्भिक अस्पतालको स्वास्थ्य शिविर
काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालद्धारा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरेको छ। ग्याष्ट्रोलोजिष्ट डा वरुण साहको नेतृत्वमा दुई जना मेडिकल अफिसर र तीन जना प्यारामेडिक्ससहितको टोलीले प्रदेश नम्बर २ को मनहरा सिसुवा नगरपालिका...
तीन वटा टाउको भएको अनौठो शिशु
एजेन्सी / चिकित्सकहरुलाई नै आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म भएको छ । यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा...
जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी काभ्रे रोशी गाँउपालिका १ बस्ने ३४ वर्षीय छेदन लामालाई ललितपुर कुपण्डोलबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७१ माघ ८ गतेको...
अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली
एजेन्सी / भारतको छत्तिसगढ राज्यमा एउटा अर्ना गर्भवती भएपछि राज्यभरि नै खुसियाली छाएको छ । अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ । खासमा यो कुनै मामुली वन्यजन्तु होइन...
निरोगी बन्न पालना गर्नु पर्ने १२ तरिका
भनिन्छ स्वास्थ्य नै धन हो । त्यस कारण अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान आवश्यक छ । यसका लागि केही त्याग र केही नियमहरु अनिर्वाय रुपमा पालना गर्नु पर्छ । तर, रोगी भएपछि पछुताउने...
२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ
कास्की / अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र...
लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं / नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा...
‘नेपाल स्टक’ एप सार्वजनिक
काठमाडौं / शेयर बजारको बारेमा बुझ्नका निम्ति ‘नेपाल स्टक’ एप सार्वजनिक भएको छ । जसबाट शेयर कारोबार गर्नेहरुका निम्ति धेरै सजिलो हुने भएको छ ।
यसबाट शेयर बजारमा भइरहेको उत्तारचढावबारे मोबाइलबाट नै जानकारी प्राप्त गर्न...

























