अब आफ्नै घरको कुहिने फोहोरबाट यसरी अर्बौको आम्दानी गर्न सकिन्छ
काठमाडौं– कुहिने फोहोर सहरको प्रमुख समस्या हो । फोहोर थान्को लगाउने निकायलाईपनि टेन्सन, बेलामा फोहोर बिसर्जन नहुँदा नागरिकलाई झनै टेन्सन । त्यही फोहोरले फोहोर या सफा सहर भन्ने विश्वमा परिचय बदल्नेपनि त्यही फाहोर ।...
बलात्कारको आरोप खेपिरहेका रोनाल्डोले पाए सफाइ
एजेन्सी-
काठमाडौं– बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् ।
अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो ।
रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक...
गुल्मीमा पहिरो : ६ जनाको मृत्यु, २ घाइते
गुल्मी– गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।
सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा राति घरमा भल पसी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष...
‘राजा साहेब’ बाट फिल्ममा फर्किँदै रमित
काठमाडौं- नायक रमित ढुंगानाले तीन वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका छन् । १८ लाख पारिश्रमिक बुझेको चर्चा भएको फिल्म ‘राजा साहेब’ मा उनी प्रमुख भूमिकामा देखिँदैछन् ।
सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक...
थाइल्याण्डमा अलपत्र १० नेपाली विद्यार्थीको उद्धार
काठमाडौ, अध्ययनका शिलशिलामा थाइल्याण्ड पुगेर अलपत्र परेका १० जना नेपाली विद्यार्थीलाई बंैककस्थित नेपाली दूतावासले उद्धार गरेर नेपाल पठाएको छ । काठमाडौको बागबजारस्थित किर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत बैंकको इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेश स्कुलमा...
जापान जानलाई भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूहोस्, किनकी…
काठमाडौं– तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ ।
जापानको रोजगारीलाई लक्ष्य...
बालबालिकालाई धेरै समय विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर
काठमाडौं– हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।
विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो...
अमेरिका र भारतप्रति नेकपाको नरम नीति
काठमाडौं– सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो ।
राजनीतिक दस्ताबेजको दुई ठाउँबाट...
भारतीय दूतावासमा महिला सांसदको भलाकुसारी
काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका महिला सांसदहरुसँग सोमबार छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।
सत्तारुढ...
कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन: पौडेल
हेटौडा- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गरेका छन् ।
उनले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता...

























