जंगली च्याउ खाएर १२ जना बिरामी

उदयपुर / उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भएका छन्। बिरामीहरुको मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र...

अनुसन्धानको घेरा फराकिलो पार्न संशोधनको तयारी

काठमाडौ– अनुसन्धानको घेरा फराकिलो पार्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अख्यिार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८को संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन विधेयकको तयारी गरिरहेको छ । प्रस्तावित संशोधित विधेयकमा अन्तर्राष्ट्रिय नियोग, वित्तीय...

भाले, अण्डा र घ्यू बोकेर गाउँपालिका अध्यक्ष सुत्केरीको घरमा

पर्वत– यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’...

माइला लामाको गिरफ्तारी पछि गृहमन्त्रीलाइ संवेदनशील पत्र

माननीय गृहमन्त्री ज्यु, नमस्कार ! जनबादी गायक एबम नेकपाका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दुस्खी र भावुक भएको छु । माननीय मन्त्री ज्यु, जनताको वर्गीय मुक्तिको खातीर तथा...

साम्राज्ञी फेरि विवादमा

काठमाडौं- चर्चित अभिनेत्री साम्राज्ञी शाहलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् । भदौ...

मनसुन सक्रिय: फेरि भारी वर्षा हुने सम्भावना

काठमाडौं– पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू जनाउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं– सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बस्ने नेकपा स्रोतले जनाएको छ । बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख...

जिपले किच्दा बालकको मृत्यु

बाग्लुङ– काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ। ग १ ज ७१८१ नम्बरको जिपका चालक शशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा उनकै छोरा सात वर्षीय...

बालुवाटार जग्गा प्रकरण : प्रमाण नपुगी फैसला !

काठमाडौं– बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले...

मेलम्चीको पानी खान अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं– सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने...

RECENT POSTS

HOT NEWS