वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई थमाइदियो मृत्युको प्रमाणपत्र
काठमाडौं– जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै...
विजय गच्छदार खोज्दै अख्तियार
काठमाडौं– प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार...
विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ
काठमाडौ- प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। लामा काँडाघारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई गए राती १२ बजे पक्राउ गरिएको हो ।...
सरकारकाे करनीति बिरुद्ध सडकमा उत्रिए जनता
इटहरी– सरकारले अब्यवहारीक रुपमा कर बढाएको भन्दै इटहरीका ब्यापारीरुले विरोध जनाएका छन् । नेपाल सरकारले आर्थिक बर्ष २०७६।२०७७ मा लागु हुने गरी अब्यवहारीक नयाँ कर नीति कार्यन्वयनको विरोधमा वितरक संघ इटहरीले विरोध ¥याली निकालेको...
कालोसूचीमा राख्नुपर्ने रमण कन्स्ट्रक्सनलाई ठेक्का
काठमाडौं- सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको रमण कन्स्ट्रक्सनले भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का पाउने भएको छ ।
८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै...
विप्लव नेकपासँग एकता गर्ने र बन्दुक बोकेर दलाल सत्ता ध्वस्त पार्ने मोहन वैद्यको चेतावनी
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् ।
महासचिव बैद्यले प्राईम टाईम टाईम्स टेलिजिभनबाट आज राति ८ः०० बजे प्रशारण...
१५ लाख घुससहित ३ इन्जिनियर अख्तियारको फन्दामा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित ३ जना इन्जिनियर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र...
अण्डा खान जान्नुभयो भने हुनेछन् यस्ता फाइदा
एजेन्सी– अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्याउँछ । अन्डाका...
मनसुन सक्रिय भएसँगै मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो
पर्वत– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना...
लोकसेवाको परीक्षा बिथोल्न खोज्ने ४ जना पक्राउ
काठमाडौं– स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङबाट ४ जनालाई पक्राउ गरेको छ।
दिक्तेलमा शनिबार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर बिथोल्न खोजेको भन्दै प्रहरीले...

























