जुवातास खेल्ने १६ पक्राउ
भक्तपुर– प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको...
इरानद्वारा एक ब्रिटिस ट्याङ्क कब्जा
एजेन्सी– इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर गार्ड(आइआरजिसी) र अमेरिकी अधिकारीकअनुसार ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको जनाइएको छ ।
सीएनएनका उल्लेखित समाचारअनुसार स्ट्रेट आफ हर्मुजमा...
सडकबाट संकलित धूलोलाई इँटा बनाउँदै काठमाडौं महानगर
काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरका सडकबाट संकलन गरिएको धूलोलाई इँटा बनाउन दिने भएको छ।
महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक संकलन गर्ने फोहोरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धूलो दिने योजना बनाइएको महानगरले जनाएको...
सेनेगललाई हराउँदै अल्जेरिया बन्यो अफ्रिकन कप फुटबलको च्याम्पियन
काठमाडौं– अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हात पारेको छ । कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउँदै अल्जेरिया च्याम्पियन बनेको हो ।
अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हत्याएको यो...
के तपाइलाई घाटि दुख्ने समस्या छ ? यी उपायहरु अपनाउनुहोस्
आज विश्वमा ३० लाख भन्दा बढी मानिसहरु बर्षनी घाटि दुख्ने समस्या बाट पिडित हुने गर्दछन्। यस्तो समस्या छ भने बेलैमा उपचार गर्नु पर्दछ।
घाटी दुख्नुको धेरै कारणहरु हुन सक्दछन् जस्तै: टन्सिल भएर , घाटीमा घाउ...
भप्सी खोलामा फेरि बाढी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं– महोत्तरीको बदिवासस्थित भप्सी खोलामा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
भप्सी खोलामा रहेको पक्की पुल केही दिनअघिको बाढीले बगाएपछि खोलाबाटै अस्थाई डाइभर्सन बनाएर सवारीसाधन चलाइएको थियो। शुक्रबार रातिको वर्षाले बाढी आएपछि बिहान ६...
कांग्रेसमा कोइराला परिवारको सक्रियता
काठमाडौं– कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल...
सेवाग्राहीसँग घुस लिने सव–इञ्जिनीयर रंगेहात पक्राउ
लहान– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ...
कुवेतमा बिचल्लीमा परेकी महिलाको उद्धार
काठमाडौ, कुवेतमा बिचल्लीमा परेकी एक महिलालाई उद्धार गरी नेपाल फर्काइएको छ । नुवाकोट, महाकाली गाउँपालिका कि अनु तामाङलाई नेपाल फर्काइएको हो । उनी दलालको प्रलोभवमा परेर कुवेत पुगेकी थिइन् । उनलाई दलालले राम्रो काम...
राष्ट्रसंघ प्रतिवेदनको असहमतिपत्र
काठमाडौं– संयुक्त राष्ट्रसंघको ६ जना विशेष प्रतिवेदक(स्पेसल –यापोर्टर)ले राष्ट्रिय मानवअधिकार आयोगको प्रस्तावित विधेयकको क्षेत्राधिकार नघटाउन सरकारलाई आग्रह गरेको छ ।
अयोगको सिफरिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानूनको मान्यता विपरित सरकारले विधेयक...

























