कर्मचारीकाे ‘घुस्याहा’ प्रवृत्ति बढ्दै
काठमाडौं– सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ। घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ। केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास...
जागिरको प्रलोभनमा समुद्रपार मानव तस्करी
काठमाडौं– वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली...
संगठन विभागमा वामदेव, विदेश विभागमा नेपाल
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका गौतमलाई यसपटक रोजेकै विभाग दिन...
दशैंदेखि नारायणीमा पानीजहाज
चितवन– नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र...
कारागार बन्दीसँग भेटियो जासुसी पेन क्यामरा
काठमाडौँ- जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ ।
६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।
जेलमा बसेका मध्ये कसैले कारागारको...
बुद्ध मूर्ति तोडफोड गर्नेलाई कानूनी दायरामा ल्याई कारबाही गर्न पर्यटनमन्त्रीको निर्देशन
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारको ध्यानकर्षण भएको छ ।
प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका...
प्रधानमन्त्री ओली र मन्त्री पण्डितको पुत्ला दहन
काठमाडौं- लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ ।
लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतले विरोध गरेका छन् ।
सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र...
क्रिकेटका हस्ती सचिन लाई आईसीसीकाे ‘हल अफ् फेम’
क्रिकेटका हस्ती सचिन तेन्दुल्करको नाम आईसीसी हल अफ् फेममा दर्ता भएको छ । आईसीसीले सचिनसँगै दक्षिण अफ्रिकी हस्ती एलन डोनाल्ड र अष्ट्रेलियन पूर्व खेलाडी क्याथ्रिन फिजप्याट्रिकलाई पनि हल अफ् फेमको सम्मान दिएको छ ।...
काबुल विश्वविद्यालयमा बम विस्फोटमा ४ को मृत्यु
एजेन्सी / अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१०...
नाइजेरियाली कप्तान मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
एजेन्सी / चेल्सीका पूर्व मिडफिल्डर एवं नाइजेरिया टिमका कप्तान जोन ओ वि मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन। इजिप्टमा भएको अफ्रिकन कपमा नाइजेरियालाई तेश्रो स्थान दिलाउँदै मिकेलले सन्यासको घोषणा गरेका हुन। सुपर इगलको उपमा...
























