खानेपानी गुणस्तर सार्वजनिक : प्रदूषित पानी पिउन बाध्य
चितवन / जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।
कार्यालयले मङ्गलबार...
लोकसेवा विज्ञापनको विरोध गर्दै आदिवासी जनजातिहरू उत्रिए प्रदर्शनमा
काठमाडौं / आदिवासी जनजातिहरूले लोकसेवा आयोगको विज्ञापनको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गरेका हुन्।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी...
भूमाफियाको जग्गा हत्याउने प्रयास विफल: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाडौं- भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट...
लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब
काठमाडौं- आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न ९ हजार ४ सय ६१ कर्मचारीको माग गर्दै सो विज्ञापन खुलाइएको हो ।
आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको...
नेकपाको एकता प्रक्रिया टुंगियो, औपचारिक घोषणा साउन ५ गते
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुंगो लागेको औपचारीक घोषणा गर्ने निर्णय भएको छ।
मंगलबार पार्टीका अध्यक्षद्वय केपी...
गण्डकी प्रदेश सरकारलाई १५ मुद्दा
पोखरा- गण्डकी प्रदेश सरकारविरुद्ध १५ मुद्दा अदालतमा परेको छ । संसदीय पत्रकार मञ्च गण्डकीले आज पोखरामा गरेको साक्षात्कारमा प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले प्रदेश सरकार गठन भएयता सरकारविरुद्ध १५ मुद्दा परेका र तीमध्ये ४...
स्वीडेनको ल्यापल्याण्ड क्षेत्रमा पानीमा तैरिने होटेल निर्माण शुरु
एजेन्सी / स्वीडेनको ल्यापल्याण्ड क्षेत्रस्थित ल्यूल नदीमा एक तैरने होटल बनिरहेको छ । उक्त होटल तथा स्पाको नाम ‘द आर्कटिक बाथ’ राखिएको छ । तैरिने होटलप्रति मानिसहरुको क्रेज यति धेरै देखिएको छ कि सन्...
रुसमा आतंकवादी आक्रमणको प्रयास विफल
एजेन्सी / रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस) ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त...
अन्तर्राष्ट्रिय कुङफुमा नेपाललाई ५ स्वर्ण जित्यो
काठमाडौं / दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जित्न सफल भएको छ । बंगलादेशमा जुलाई ११ देखि १४ तारिखसम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित एक रजत जितेको हो ।
सञ्जयराज...
विषादी परीक्षण नगरी भारतीय तरकारी र फलफूल नल्याउनू : सर्वोच्च
काठमाडौं- सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी र फलफूल ल्याउन दिन सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुबै पक्षसँग छलफल गरी यसअघि...

























