६० दिनभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन
काठमाडौं / राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई आफ्नो...
रिचार्ज कार्ड चोर्ने २० वर्षीय युवक पक्राउ
धादिङ / रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न ज्वालामुखी-१ रातोमाटे बस्ने २० वर्षीय कमल कुमाललाई गोर्खा, गण्डक गाउँपालिका-१ घर्तिगाउँबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
असार १८ गते राति धादिङ बेनिघाट रोराङ...
नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं / नेपाल प्रहरी र त्रिभुवन विश्वेविद्यालयबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वरविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ र प्रहरी...
गृहमन्त्री थापाद्वारा बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण
काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार बिहान बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको हवाई निरिक्षण गरेका छन् ।
गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो...
भोलिको बन्द फिर्ता
काठमाडौं / लोकसेवा आयोगको विज्ञापनको विरोधमा प्रदर्शन गर्दै आएका नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै...
सरकारी विद्यालयमा मदिरा खाएर नाचगान !
चितवन / चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा खाएर नाचगान गर्दै गरेका प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा पार्टी गरेका उनीहरुलाई पक्राउ...
आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि, नेपाल टेलिकमले शुल्क नबढाउने भन्दै विज्ञप्ति जारी
काठमाडौं / इन्टरनेट सेवा प्रदायकहरूले आज बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउन सुरु गर्ने...
नेपालमा काजु खेतिको सम्भावना
यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो ।
यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको...
लुतो फाल्ने आज साउने सङ्क्रान्ति
काठमाडौं / सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले बुधबारैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १...
केयुमा सीटीईभीटी स्नातकोत्तर तह शुरु
काठमाडौं / काठमाडौं विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (सीटीईभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो ।
देशमा...

























