बच्चालाई कुपोषण भयो ? चिन्ता नलिनुस्
काठमाडौं– ‘कुपोषण’ लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ ।
जैमिनी नगरपालिका–८...
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन्...
विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं– भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता गराएका हुन्...
गृहमन्त्रीको दाबी: कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन्
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादललेनेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । गृह मन्त्रालयले बनाएको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले जनाए ।
मंगलबार...
विमला तामाङ प्रकरण : आत्म हत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ
काठमाडौं / राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड...
दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )
कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडि हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर...
मन्त्री बाँस्कोटाले भने, विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने जनाएका छन्...
सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको सांसदहरुको आरोप
काठमाडौं / सांसदहरुले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट...
अमेरिकाको राजधानी वाशिङटनमा बाढी, ह्वाइटहाउस पनि डुब्यो
वाशिङटन- अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आउँदा राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पानी पसेको जनाइएको छ ।
आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् ।
ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर...
लौ सुरु भयो अब हिंसात्मक गतिविधि , वडा कार्यालयमा आगो लगाइयो
काठमाडौं / सरकारले राजनीतिक रुपमै प्रतिबन्ध लगाएर विप्लव नेतृत्वको नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने र विभिन्न काल्पनिक मुद्दाहरु सृजना गरेर जेलमा राख्ने गतिविधिसंगै मुठभेडका बहानामा एकतर्फी गोली हानेर घाइते बनाउने र मार्नेसम्मका गतिविधिहरु बढाएसंगै प्रतिबन्धित...
























