व्यवसायिक सुरक्षा पहिलो प्राथमिकता– प्रदेश प्रमुख डिआईजि शाह
शरद रेग्मी
दाङ / पाँच नम्बर प्रदेश प्रहरी प्रमुख सुरेश बिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको जनाउनुभएको छ ।
तुलसिपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक...
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा सहभागी हुन सबैजसो मन्त्रीहरु सिंहदरबार पुगिसकेका...
साझा यातायातको रात्रिकालीन सेवा अब १० बजेसम्म
काठमाडौं- साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा...
अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राख्दै परराष्ट्रनीतिका प्राथमिकता निर्धारण गरिने
काठमाडौ, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको आधारभूत विषय र मान्यता कायम राख्दै र अन्तर्राष्ट्रिय भूराजनीति र भूअर्थनीतिलाई समेत ध्यानमा राख्दै नेपालका परराष्ट्रनीतिका प्राथमिकता निर्धारण गर्न आवश्यक भएको बताएका छन् ।
सोमबार राष्ट्रियसभामा उठेका प्रश्नको...
नेपालको आफ्नै प्रतिरक्षा विश्वविद्यालय बन्दै, जंगी अड्डामा सम्पर्क कार्यालय
काठमाडौ, नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गर्न प्रतिरक्षा विश्वविद्यालय खुल्ने भएको छ । प्रतिरक्षा सम्बन्धी नीति तथा रणनीतिको सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार...
प्रवेश परीक्षाबिनै इन्जिनियरिङ पढ्न विदेश जाँदा बारम्बार धोका
काठमाडौं- विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने...
मेगानले महिला विश्वकपमा गोल्डेन बल र बुट जितिन्
एजेन्सी / आठौं संस्करणको फिफा महिला विश्वकप उपाधि अमेरिकालाई जितदिलाएकी ३४ बर्षिय उपकप्तान मेगान यस विश्वकपमा सबैको नजरमा पर्न सफल भइन् उपाधिमात्र नभइ, व्यक्तिगत दुई अवार्ड पनि जित्न सफल भइन् । फ्रान्सस्थित ओलम्पिक स्टेडियममा...
जीवनलाई योगसँग जोडौं : सत्यमोहन जोशी
काठमाडौं / शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनलाई योगसँग जोड्नुपर्ने जानकारी दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आज सोमबार आयोजित ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीमा उनले योगका फाइदाबारे सुनाए ।
जोशीले योगलाई संस्कृतिसँग...
‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक
काठमाडौं / नेपाली कथानक चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो । १३ भाद्र प्रदर्शन मिति...
एनआईसी एशियाको शाखारहित बैंकिङ् सेवा सञ्चालनमा
काठमाडौं / एनआईसी एशिया बैंकले तीनवटा शाखारहित बैंकिङ् सेवा सञ्चालनमा हुने भएको छ । झापाको अर्जुनधारा नगरपालिका- २, खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११, मोग्लाह र मोरङ् सुनवर्षी नगरपालिका-२, अमरदहमा शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको...

























